पिपलु बोटैमा ऐंजेरु पलायो आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008पिपलु बोटैमा ऐंजेरु पलायो सँगसँगै हिंडेको बाटो नै हरायो दिन लाग्यो यस्तरी दैव नै खनियो तिमी पूर्व म पश्चिम सबै नै सकियो
मेरो हजुरलाई के दिऊँ नि भेट कालीप्रसाद रिजाल आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008मेरो हजुरलाई के दिऊँ नि भेट तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट
हजारीफूल झैं आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008हजारीफूल झैं बैश छ झुल्के घाम झैं जिन्दगी तिम्रो र मेरो मायाको छैन है खोट केही पनि कञ्चन पानी झैं, माया, कञ्चन पानी झैं
मान्छेको माया यहाँ राममान तृषित आधुनिक गीत by kbsOctober 1, 2008मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो मान्छेको माया यहाँ आँखाको नानी जस्तो यो रात फकाई आउने सुन्दर विहानी जस्तो
कति सम्झ्यौ कति बिर्स्यौ आनन्द अधिकारी आधुनिक गीत by kbsSeptember 28, 2008कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन
रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै रमण घिमिरे आधुनिक गीत by kbsSeptember 27, 2008रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै सधैंभरि तिमी मेरी जे गरे नि आफ्नै
रुँदैछु म गैरी खेतमा वुद्धवीर लामा आधुनिक गीत by kbsSeptember 27, 2008रुँदैछु म गैरी खेतमा तिमी परदेशमा सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा
यो कान्छीको आँसु हो कि आनन्द अधिकारी आधुनिक गीत by kbsSeptember 27, 2008यो कान्छीको आँसु हो कि फेवातालको पानी रात बित्यो तिमीजस्तै केले भिज्यो छाती
तिमीले पनि मजस्तै भीम बिराग आधुनिक गीत by kbsSeptember 27, 2008तिमीले पनि मजस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई बिर्सी हेर
यो बादल यो वर्षा अनि भेलमा विशालजी पालिखे आधुनिक गीत by kbsSeptember 27, 2008यो बादल यो वर्षा अनि भेलमा पर्खिबसें हर परिवेशमा
गोरेटो त्यो गाउँको रत्नशम्सेर थापा आधुनिक गीत by kbsSeptember 27, 2008गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन
हिजो आज दिन रात गौतम तिमिला आधुनिक गीत by kbsSeptember 27, 2008हिजो आज दिन रात लामो लाग्छ किन तिम्रो हाम्रो मिलन हुने कहिले आउँछ दिन
टाढा टाढा नभइजाऊ तिमी भुपेन्द्र रायमाझी आधुनिक गीत by kbsSeptember 27, 2008टाढा टाढा नभइजाऊ तिमी मेरो हृदयभन्दा पनि पर हर ठाटीमा यो दिल हुन्न खोजिहिंड्दा माया भेटिन्न आँसु मै डुब्छ जिन्दगी अनि आफ्नो भन्ने कोही हुन्न
बिर्सुंभन्दा सम्झना पो क्षेत्रप्रताप अधिकारी आधुनिक गीत नफुलेका फूलहरु by kbsSeptember 27, 2008बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ यो मन त्यसै परेलीमा अल्झे जस्तो छ
आँखैमा झलझली हितैको दौंतरी शुक गुरुङ आधुनिक गीत by kbsSeptember 27, 2008आँखैमा झलझली हितैको दौंतरी चटक्कै नभुल्नू है माया गाउँघरको कान्छोलाई चटक्कै नभुल्नू है माया यो सोझो कान्छोलाई पोखरेली कान्छोलाई
हङकङ पोखरा सरुभक्त आधुनिक गीत by kbsSeptember 27, 2008हिउँ त हैन फाप्रेको डङ्गुर माया भयो अमिलो अङ्गुर हङकङ पोखरा निर्मोही आफ्नो को छ र?
म तिम्रो शहर छोडी टाढा वी वी थापा आधुनिक गीत तिम्रो शहर (गीति एल्बम) by kbsSeptember 27, 2008म तिम्रो शहर छोडी टाढा टाढा जाँदै छु तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
माथि माथि सैलुङ्गेमा श्रवण मुकारुङ आधुनिक गीत by kbsSeptember 27, 2008माथि माथि सैलुङ्गेमा चौंरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनू है भन्दिनू, मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ
तिम्रो त्यो हँसिलो मुहारको सम्भुजित बासकोटा आधुनिक गीत by kbsSeptember 27, 2008तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्वीरले चित्त बुझाउँदा
माया गर्ने बानी नेपथ्य आधुनिक गीत by kbsSeptember 27, 2008माया गर्ने बानी, उल्टै गर्छ हानी छुटिंदैन केही गर्दा पनि, लागेको बानी