केशु बिरही

गजल समवन्धी बहस ः अनलाइनमा फष्टाएकोे ‘विलयन गजल लेखन’ —केशु विरही

गजल दशौँ शताब्दीमा इरानी अन्धा कवि रौदकीबाट जन्मिएको विश्वास गरिन्छ । यो विधा अरवी माटोबाट सुरु भए पनि यसको प्रथम प्रयोग भने फारसी भाषामा भएको पाइन्छ । गजलले फारसी भाषामै फष्टाउने अवसर पनि पाएको देखिन्छ ।

गजल अरबी, फारसी, हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको हो । यसरी हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको यो विधाले एउटा लामो कालखण्ड नै विताइसकेको छ । यो अवधीलाई हेर्दा गजलले नेपाली माटोमा एउटा लामो कालखण्ड विताएको छ भन्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20140901_KeshuBirahi_02

हार्दिक हार्दिक अनुरोध ।

मझेरीका संपूर्ण पाठकहरूलाई मेरो पछिल्लो साहित्यिक कृति (सुलोचना कथासंग्रह) हालसालै मात्र बजारमा आएको जानाकारी गराउँन पाउँदा ज्यादै खुसी छु ।

स्रष्टासंगको निकटता वा उसको उपस्थिति भनेकै उसको सिर्जना नै हो नकि उस्को भौतिक उपस्थिति । हो म पनि यहाँहरू सामू यही कृति मार्फत उपस्थित भएको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शरणार्थी जीवन र शिविरभित्र फष्टाएको गजलकारिता –केशु बिरही

आजै जस्तो लाग्छ, त्यो दिन –भूटानबाट नेपालीभाषीहरू खेदिए अरे । नेपालीभाषी भुटानीमाथि त्यहाँको सकारले पाशविक यातना दियो रे । सयौं चेलीबेटीहरू भूटानी सेनाबाट वलात्कृत भए रे…। उनीहरू भूटान छाडेर भाग्न बाध्य भए रे भन्ने जस्ता खबरहरू रेडियो तथा टेलिभिजनले प्रसारण गरेको । त्यो खबरले सबैमा तरंग नै ल्याइदियो । नभन्दै उनीहरू भूटान छाडेर हिँड्न बाध्य नै भए, विवश भए । उनीहरूको हामीसँग प्रत्यक्ष रुपमा भाषा र संस्कृतिको सम्बन्धमात्र नभएर युगयुगको सम्बन्ध थियो । भावनाको मात्र नभएर उनीहरूको रगतकै पुरानो नाता थियो नेपालीहरूसँग । उनीहरू कानूनी रुपम भुटानी भए पनि आखिर रगतले नेपाली नै थिए । हाम्रै दाजु–भाइ थिए । तसर्थ, त्यो घटनाले तमाम नेपालीलाई नराम्ररी दुखायो । नदुखोस पनि कसरी ! एउटा भाइलाई पीडा हुँदा अर्को भाइलाई नदुख्ने त कुरै आउदैनथ्यो । ठिक त्यस्तै भयो । त्यसैले धेरैले यो घटनालाई राम्ररी नियालिरहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लघुकथा ’अवमूल्यन ‘ – केशु बिरही

लघुकथा (अवमूल्यन) -केशु बिरही ।

‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे ढोका पार गरे ।
दुई छाक टार्न समेत धौ धौ पर्ने परिवारमा जन्म लिएको हुनाले ‘क’को उच्च शिक्षाको लागि टाढा गएर पढ्न सक्न क्षमता नै थिएन । तसर्थ ‘क’ गाउँकै उच्च मावीमा पढ्न थाल्यो । ‘ख’ धनी वाउको एक्लो छोरो थियो । उसलाई सवै कुराको पुगिसरी थियो । ऊ उच्च शिक्षाको लागि शहर पस्यो ।

केही साल पछि ‘ख’ गाउँ फर्कियो । आर्थिक अवस्थाका कारणले ‘क’ले गाउँकै विध्यालयमा निजी श्रोतमै भए पनि पढाउन थाल्नु पर्यो र पढाईका साथसाथै घरव्यवहार पनि चलाउनु परेकोले उसले परीक्षामा राम्रो अंक ल्याउन सकेको थिएन तर ‘ख’ले भने फर्कदा उत्कृष्ठ अंक सहितको डिग्री पास गरेको प्रमाण पत्र पनि लिएर आएको थियो ।
‘क’ले पढाउँदै गरेको विध्यालयमा एउटा शिक्षक दरवन्दी थपियो । शिक्षक छनौटको मूख्य आधार प्रमाण–पत्रलाई वनाइएकोले गर्दा उक्त दरवन्दीमा ‘ख’लाई नै राख्ने काम भयो । ‘क’ले निजी श्रोतमै चित्त वुझाउनु पर्यो । निजी श्रोतमा रहेर त्यति लामो समय सम्म विध्यालयलाई ‘क’ले पुर्याएको योगदानको मूल्यांकन हुन सकेन ।

केही महिना वित्न नपाउँदै ‘ख’ले विध्यालयमा उपलब्ध गराएका शैक्षिक प्रमाण पत्रको वारेमा गाउँमा शंका उपशंका हुन थाले । मन्त्रालयमा उजुरी पुग्यो । छानविन समिती वन्यो । समितीको छानविनबाट के पत्ता लाग्यो भने ‘ख’ले पेश गरेका सवै प्रमाणपत्रहरू नक्कली रहेछन । तर अचम्मको कुरा त के भयो भने उसले उच्च शिक्षा हासिल गरेको भनिएको भारतको विहार विश्वविध्यालयमा त उसले कहिल्यै पाइला नै टेकेकै पो रहेनछ ।
।। इति ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

याचना [लघुकथा]

याचना [लघुकथा] – केशु बिरही ।

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन । जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

याचना [लघुकथा]

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन । जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

थुइक्क तोरीलाहुरेहरू (कटाक्ष) – केशु बिरही

हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्मेदारी सम्हालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे । बुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा पनि बुढा कम थिएनन । आना मानाको घिउ खाएका रे । गाँठे हुन पनि काठ जस्तै दह्रा थिए । बाह्रै घण्टा आफ्ना महातहत सैनिक जनावलाई कज्याएर राखे जस्तो उनी सबैलाई कज्याइरहन चाहन्थे । क्षणभर पनि कामगर्नेहरू उनको आँखाबाट टाढा हुनु हुँदैनथ्यो । अलिकति यताउता भए कि बुढा कड्की हाल्थे र भन्थे- ए तोरीलाहुरेहरू हो’ । काम गर्नु पर्दै न त्यसै खान पाइन्छ । त्यसै लाद्रो भरिन्छ । जङ्गिहाल्थे बुढा मान्छे । अरुलाई गाली गरे पनि बुढा केटाकेटी प्रति भने दयालु स्वभावकै थिए । कहिल कही बुढाले केटाकेटीलाई वोकेर हिड्थे र गालामा मोही पनि खान्थे । त्यसरी कहिलेकाहीं बोकिइनेमा म पनि पर्थें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दीप्स शाहको लेख पढेपछि ः संस्मरणात्मक लेखले दिन खोजेका केही सकारात्मक सन्देशहरू

यो संस्मरणात्मक लेख पढेपछि उनमा अर्थात दीप्स शाहमा राम्रो लेख लेख्न सक्ने वा गतिलो बिषयवस्तुको उठान गर्न सक्ने खुबी रहेछ । यिनी शब्दसँग राम्ररी खेल्न जान्दिरहिछिन भन्ने लाग्छ । लेख ज्यादै समय सान्दर्भिक रहेछ । त्यसैले घतलाग्दो बन्न पुगेको हो । यो आलेख उनको वास्तविक जीवनमा आधारित भए पनि यसले आधा हिस्सा ओगटेका नेपाली नारीको प्रतिनिधित्व गरेको छ भन्ने लाग्छ मलाई । जीवन ज्यादै संघर्षशील छ त्यो कठीन पनि छ । जुन जीवन दीप्सले पनि भोगेकी छिन । अर्थात उनको यो आलेख पढेपछि यही दुःख र सुखको एउटा रुप नै – दीप्स हो भन्दा पनि अत्युक्ती नहोला जस्तो लागिरहेको छ ।

समाजमा आफूलाई ठूलाबढा भनाउने वा भद्रभलाद्मी ठान्ने तर व्यबहार भने नीचता वा तल्लो स्तरको गर्नेको वाहुल्यता रहेको छ । यो तितो यथार्थ हो यहा कस्ले के खान्छ । के लाउछ भन्ने अनावस्यक कुरामा चासो राख्नेको भिडभाड छ । अरुको अनावस्यक चियोचर्चो गर्ने समाज प्रति उनी ज्यादै आक्रोशित देखिन्छिन । यो आक्रोश सान्दर्भिक छ । यो आक्रोश आक्रोश मात्र होइन यदि आवस्यक परेको बेलामा आक्रोशलाई ज्वालमा पनि वदल्न सक्नु पर्छ । समाजका ती भलाद्मी भनाउँदाले अर्थात आफूलाई समाजका ठेकेदार ठान्नेले यदि यो आक्रोसलाई बुझनेनन भने यो आक्रोसमा मात्र सिमित नभएर अवस्य पनि एक दिन ज्वाला भएर दन्कनेछ भन्ने आसाय पनि हो यस लेखको । वा लेखिका- दीप्स शाहको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहिद दिवश [कथा]

बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो ।

लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा पनि गिजोल्लिरहेको छ । हुन त अगरामुनि त्यति ठूलो शहर त होइन तर विर्तामोड-चन्द्रगढी सडक खण्डमा पर्ने यो शहरोन्मुख वजार सधैं व्यस्त देखिन्छ । झन केही सालदेखि यो बजार विर्तामोडलाई नै जितौँला झैँ गरेर वाक्लिदै गइरहेको छ । उचाल्लिदै गइरहेको छ । गाडीहरू पनि छिचिमिरा झैँ देखिन थालेका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल संबन्धी बहसको अबको बाटो के हुनु पर्ला ? [गजल संवन्धी बहसको नियमित श्रृंखला ]

यो बहसको उद्देश्य भनेको निम्न लिखित रहने छ ः

१. यो सार्वजनिक बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

२ . नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । थुप्रै सवालहरु उब्जिएका छन । जस्को कारणले गजलको स्तरवृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।

३. यॊ अभियानले गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गर्ने छ । बहसको क्रममा आएका तमाम जिज्ञासा वा सवालहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गर्दै बहसको क्रममा आउने र आउन सक्ने कुराहरुलाई सामूहिक रुपमा र छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । यहाँ सवालहरु भन्नाले गजलको विधागत सवाल लयको सवाल भाषिक जटिलताको सवाल गजलमा पछिल्लो समयमा देखिएका प्रयोगहरुको सवाल गजलको परिभाषाको सवाल गजलमा परिस्कारको सवाल लगयतका पर्छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एक नजर यता पनि । [गजल संवन्धी बहस नियमित श्रृंखला]

आदरणीय गजलप्रेमी महानुभावहरु केही महिना अघि मैले गजलकार परिहास सुब्बाले दोवाटो सहित्यिक पत्रिकामा मार्फत काछुप गजल भनेर एउटा नयाँ प्रयोगको अवधारणा सार्वजनिक गरेको पाएको थिएँ । सो प्रयोगलाई उनले हाल अन्य अनलाईन पत्रिकामार्फत पनि सार्वजनि गरेका छन । र सवैसंग सुझाव पनि मागेका छन । तसर्थ यो विषयलाई वहसमा ल्याउनु उपयुक्त ठानेर नै मैले सार्वजनिक बहसको प्रोफाइलमा राखेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]

गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन

-केशु बिरही

पृष्टभूमिः

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेहथुमे गजलकारका लागि अत्यन्त जरुरी सूचना

गजल संवन्धी बहसद्वारा तेह्रथुम जिल्लाको गजलकारिताः हिजो र आज नामक कार्यपत्र तयार पार्न लागेको हुँदा संपूर्ण गजलकारहरुलाई आ -आफ्नो नाम टिपाउनु हुन सादर अनुरोध गरिन्छ । लामो समय सम्म गजलकारितामा रहेर पनि संग्रह प्रकाशन गर्न नसकेका गजलकारलाई पनि समेटिने हुनाले सवैले आफ्नो जानाकारी वायोडाटा सहित उपलव्ध गराउँन नभुल्नु होला । संग्रह प्रकाशन भएकाको हकमा संग्रहको नाम प्रकाशन मिति प्रकाशकको नाम उल्लेख हुनु पर्ने छ भने संग्रह प्रकाशन नभएकाले कहिले देखि गजल लेख्न थालेको हो । हाल सम्ममा कति गजलहरु प्रकाशन भएका छन । कुन कुन पत्रिकामा प्रकाशन भएका छन त्यो पनि उल्लेख गर्नु पर्ने हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ घर [लघुकथा]

नयाँ घर बन्ने कुरा सुने पछि केटाकटीहरू खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आसा पाले । आहा ! नयाँ घर बन्ने भो । नयाँ घर बनेपछि हामीहरूले पनि एउटा एउटा कोठा पाउनेछौ । आफ्नै कोठामा हामी पनि रमाएर वस्ने छौ ।

त्यति मात्र होइन उनीहरू नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि भी कता राख्ने । पलङ कता राख्दा ठीक होला । झ्याल कता फर्काउदा राम्रो होला भन्ने वारेमा सोच्न थाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल मुख्य विधा हो कि सहायक विधा ? [ गजल संवन्धी बहसमा भाग लिऔ ।] श्रृंखला – ३

[ तपाईले आफ्नो विचार पठाउनु भयो के छैन भने चाँडै पठाउनु होस ।

गजलले छोटो समयमै नेपाली माटोमा लोकपृयता हाँसिल गरेको छ । यो सर्व विधितै कुरो हो । के वुढा के तन्नेरी सवै जना आज गजलमा रमाउन थालेका छन । रम्न थालेका छन । गजलको सुगन्ध लिन लालायित छन । जताततै गजलीय माहौल वढ्न थालेको छ । हुन त यस विधामा अध्यावधी थुप्रै कमी कमजोरीहरु विध्यमान छन नै । पछिल्लो समयमा आएर थुप्रै सवालहरु उव्जिन थालेका छन । कमी कमजारी सवै विधामा हुन्छन । त्यसलाई सुधार्दै लैजानु पर्छ । ती सवाहरुको उत्तर खोज्नु आवस्यक देखिएको छ । गल्तिलाई सुधार्दै जानु नै वुद्धीमता पुर्ण व्यवहार पनि हो । यो तितो यथार्थलाई कसैले पनि नकार्न मिल्दैन । र नकार्ने छैनन भन्ने पनि हो । गजल संवन्धी बहसले संधै यही आसा पाल्दै आएको छ । र पालिरहने जानकारी पनि गराउन चाहान्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दशै हो कि दशा ! (लघुकथा)

“बुबा, मलाई एक जोडी टिसर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैंको डिमाण्ड तेर्स्याइन ।

“मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।” ठूली कान्छीको यो डिमाण्ड हो यो ।

कान्छी छोरीको डिमाण्ड भने लुगा-फाटातिर नभएर दशैंमा खसी ल्याउनेतर्फ केन्द्रित थियो । उनी भन्दै थिइन – “मामु बाबालाई यसपटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याईसके । दशैंमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ । दशैंमा मार त हान्नै पर्छ नत्र त दशैं आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशैं आए झैं लागेन ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र [गजल संवन्धित बहसको नियमित स्तम्भ ]

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवि रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल

म धेरै समय पछि मात्र इन्टरनेटा बसे । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेटमा बस्न रुचाउन्नथे पनि भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । समय नै मिल्दैनथ्यो पनि । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि धने मेरो पूरै आदत वदलिएको छ । सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा बसिजान्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •