प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ?
प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ? घर भनेको केवल ईँटा, माटो,… Read More »प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ?
प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ? घर भनेको केवल ईँटा, माटो,… Read More »प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ?

१. विषय प्रवेश
मोफसलको साहित्यिक आँगनमा उदाउँदै गर्नुभएका साहित्यकार वीरेन्द्र थोकलिहाङको उत्कृष्ट नाटक संग्रह हो यदि उसको भविष्य बन्छ भने । नाटककार वीरेन्द्र थोकलिहाङ एक उदाउदा सशक्त साहित्यकारका रुपमा स्थापित व्यक्तित्व हुन् भन्ने कुरा उहाँको साहित्यिक यात्राबाट स्पष्ट हुन्छ। साहित्यकार बिरेनजीले आफ्ना थुप्रै कृतिहरू प्रकाशित गरिसक्नुभएको छ। गुम्सिएको अभिव्यक्ति (उपन्यास २०४८) घाँडो (कथा संग्रह २०५२) प्यासी ओठ (उपन्यास २०६३) पीडा बोर्डिङ मास्टरको (कविता संग्रह २०६४) युद्धमा मारिएकी लुङा बहिनीको चिठी (कविता संग्रह २०६५) र यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह २०७६) आदि जस्ता गहकिला साहित्यिक कृति हरु नेपाली साहित्यको भण्डारमा सुम्पिएका छन्।Read More »वीरेन्द्र थोकलिहाङको नाटकीय सृष्टिमाथि मेरो दृष्टि

दुई दशक अघिदेखि विशेष गरी कविता, गीत, गजल र लघुकथाको फाँटमा फुटकर रूपमा उदाउँदै कृतिकारका रूपमा ‘हमर मनोरथ’ नामक कृति प्रकाशन गराएका देवकरण माझी नेपाली र मैथिली भाषामा सराबरी कलम चलाउने सर्जक हुन् ।
Read More »गैरसाहित्यमा खोजमूलक कृति : ‘लघुवित्त दिग्दर्शन’
धर्मो रक्षति रक्षितः अर्थात तिमी धर्मको रक्षा गर, धर्मले तिम्रो रक्षा गर्नेछ। यसलाई यसरी पनि परिभाषित गर्न सकिन्छ कि “धर्मको रक्षा गर, तिमी स्वतः उद्धार हुनेछौ।
Read More »धर्मो रक्षति रक्षितः
दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतीको खै क्षमा याचना ! सम्बोधन?
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

विषय प्रवेश
देखेको लेख्ने र लेखेको नदेख्ने सर्जकहरूमध्ये एक हुन्– मनोहर पोखरेल ।

१. “भूमिकामा राममणि” पुस्तकको बाह्य स्वरूपब
“भूमिकामा राममणि” पुस्तकको अग्रपृष्ठमा एक वृद्ध व्यक्तिको आकर्षक तस्वीर छ । त्यहाँ तल लेखिएको छ- “भूमिकामा राममणि” सम्पादक – हरि गौतम ।
Read More »“भूमिकामा राममणि” पुस्तकको चर्चा
१. शुरुआत
धेरै समय भयो साहित्यकार मित्र राजेश विद्रोहीमार्फत् एउटा सानो आकारको पुस्तक हात परेको ।
Read More »“माटो खोज्दै” कृतिकाे फन्काे मार्दा
भाषा त्यो साधन हो, जोद्वारा मनुष्य सुनेर, बोलेर,लेखेर वा पढेर आफ्नो मनको भावना या विचारहरुको आदानप्रदान गर्न सक्दछ ।
Read More »वैदिक भाषा संस्कृत
एक पटक अग्स्त्यमुनिले लोपामुद्रासँग भन्नुभयो, “निष्पापे! म त्यो मानसतीर्थको वर्णन गर्दछु, जुन तीर्थमा स्नान गरेर मनुष्य परम गति प्राप्त गर्दछ, त्यसलाई सुन ।”
Read More »मानस तीर्थको महत्व
नेपाली र मैथिली साहित्यमा नाटक, एकाङ्की, आख्यान, निबन्ध, कविता र समालोचना फाँटमा उदाउँदै गरेका उदयपुरे प्रतिभाको नाम हो– नन्दलाल आचार्य ।
Read More »कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिकोसर्वोच्च अदालतको असार २८को फैसलापछि ओलीको एकलौटी सर्वसत्तावादी केपी ओली प्रवृत्तिको व्यक्तिगत राजनीतिको अन्त्य भएको… Read More »देउवा सरकारका चुनौती

सामाजिक सञ्जालमा भर्च्युअल चिनजानका धेरै अग्रज तथा समकालीन साथीहरू हुनुहुन्छ साहित्य क्षेत्रका। ती मध्ये एक मेरा आदरणीय अग्रज दाजु हुनुहुन्छ हरि अधिकारी।
Read More »“संकलित गद्यरचना” माथि एक पाठकीयता
दलित भनेको भेदभावमा पीडित, दलिएको व्यक्ति, पिल्सिएको व्यक्ति भन्ने बुझिन्छ । कुन क्षेत्रमा मात्र भेदभमाव छैन ? पाइला पाइलामा भेदभाव व्याप्त छ ।
Read More »मैले देखेको दलित
यस समालोचनात्मक लेखमा स्वामीजी भनेर अरुण स्वामीजीलाई र आचार्यजी भनेर भगवान रजनीश ओशोलाई भनेको छु । उहाँहरु दुबैलाई सादर नमन गर्दै सुरु गरौँ यी भावनाहरुबाट । स्वामीजी देख्दा आफुलाई अनुभूति भएका कुराहरुबाट ।
Read More »ओशोः अचम्म जो मैले देखेँ, वोधीसत्त्व स्वामी आनन्द अरुण, पढ्दा जे देखेँविश्व समुदायमा गरीबी, अशिक्षा, एचआइभी एड्स, द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका एकल महिला र उनीहरुका बालबालिकालाई सहयोग गर्नका निमित्त चेतना जागरण गर्न संयुक्त राष्ट्र संघको सन् २०१० को निर्णय अनुसार हरेक वर्ष जुन २३ तारिख अर्थात असार ९ गते अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिएको छ ।
Read More »नेपाली समाज, एकल महिला र सामाजिक मान्यता
आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान प्रविधिको विकाससँगै पूरै विश्व दिनप्रतिदिन साँघुरिँदै गएको छ । घरमै बसी–बसी देश–विदेशका खबरहरु एक क्लिकमा प्राप्त गर्न सक्छौं । दाहिने हातको चोरऔंला चलाएर पूरै विश्व फन्को मार्न सकिन्छ ।
Read More »सहकारीमा भित्रिएका टेक्नोलोजी र यसले ल्याएको परिवर्तन
जनताले गणतन्त्रका लागि सदियौँदेखि पराकाष्ठासम्मको सङ्घर्ष गरे । अन्य देशको तुलनामा धेरैपछि हाम्रो देश नेपालमा पनि जनताले २०६५ जेठ १५मा गणतन्त्र स्थापना गरी विजयी सफलता प्राप्त गरे ।
Read More »कहिलेसम्म अनिर्णयको बन्दी ?
बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी
उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी
पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि
नेपाली वाङ्मयी उर्जा लेखेँ भेष रिजाल यी।
अनुष्टुप, मुक्तक

मैथिली आ नेपाली साहित्यक विविध विधा पर कलम चलाबऽ बला विनीत ठाकुरक बहुआयामिक साहित्यिक व्यक्तित्व प्रखर रुपेँ अग्रसारित भऽ रहल छन्हि ।
Read More »जापान सँ आयातीत साहित्यक विधा हाइकुक सन्दर्भ मे