आमा राज लामा गद्य कविता by ksMay 12, 2012नारी आमा हुन् जननी हुन् माता हुन् धर्ति हुन् नारी दुर्गा हुन् सरस्वति हुन् देवी हुन् माया ममताकी खानी हुन् नारी ।
जब तिम्रो यादको फूल फूल्यो मनमा ! राज लामा गजल by rajlamaAugust 26, 2010जब तिम्रो यादको फूल फूल्यो मनमा तब उही दिन उही रात खेल्यो मनमा बिददैना यो दिनपनि न’बित्छ यो रात बस तिम्रै मिठो यादहरु झेल्यो मनमा मन्दमन्द हावा संगै उड्न मन लाग्छ
गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर राज लामा गजल by rajlamaAugust 24, 2010गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर मैले आँशु पिउँदा’स्वाद’तिम्ले फेरेर जुटाउने र छुटाउने तिम्रै काम रैछ भन्’के’पायौ तिम्ले कर्ममेरो फोरेर
उसको निम्ति तिमी हाँसे पनि ! राज लामा गीति कविता by rajlamaAugust 24, 2010उसको निम्ति तिमी हाँसे पनि म, त् तिम्रै निम्ति हाँस्ने छु अरुकै निम्ति तिमी बाँचे पनि म त् तिम्रै निम्ति बाँच्ने छु .. मेरो जीवन उराठ्ले छाए पनि तिम्रो जीवन बहरले छाओस् मैलेदेको माया कुवासरि सुके पनि उसलेदेको माया सागरसरि होस्
मैले के गरूँ र ! राज लामा गजल by rajlamaAugust 21, 2010हराउछ त् तिमीभित्रै मेरो मन मैले के गरूँ र भएको छु तिमीबिना’एक्लो पन मैले के गरूँ र तिम्रो यादबिना बित्दैन यो,मेरो कुनै दिनहरु तिम्लाई सम्झी पागलहुन्छ,तन मैले के गरूँ र
तिम्ले दुखाएर गए पनि योछाती ! राज लामा गजल by rajlamaAugust 21, 2010तिम्ले दुखाएर गए पनि योछाती भन्दिन म तिम्लाई रैछ्यौ नजाती साथी-साथिनै हुन्छ,जति रुवाएपनि भन्न हुँदैन उसलाई,रहेछ कूजाती जे’भन्दा पनि हुन्छ,बरु पुग्दो भन्नु
एक्लो हुँदा बनको कोइलीले बिरह नगाईदिए राज लामा पद्य कविता by rajlamaAugust 19, 2010एक्लो हुँदा वनको कोइलीले बिरह नगाइदिए बग्दैनथ्यो कि यो आँसु उनी पराई नभइदिए कस्तो हुन्थ्यो हो कुन्नि, यो जिन्दगीको रंगहरू ओइलिएको माया फूलहरू, फेरि फक्रेर आइदिए
गजल: ढुंगा हो कि मुटु हो..? राज लामा गजल by rajlamaAugust 11, 2010ढुंगा हो कि मुटु हो,तिम्रो छातीभित्रको बुझ्न मैले सकिन है,मेरो साथीमित्रको टेकी गयौ छातीमाथि,सिंडीसम्झी मलाई रहेन छ साथी तिम्रो,मनचोखो पवित्राको रुप राम्री मान्छे राम्री,साह्रै सुन्दरी तिमी
आँखा जुद्धा नजरहरू झुकाएर गयौ ! राज लामा गजल by rajlamaAugust 10, 20102 Commentsआँखा जुद्धा नजरहरू झुकाएर गयौ केके थियो मनमाकुरा लुकाएर गयौ । कल्पनामा पिरतीको माला उनेको थेँ … यथार्थमा गाँठो त्यसको फुकाएर गयौ । बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ
के गरेको ?? राज लामा गजल by rajlamaAugust 10, 20101 Commentझुट्टा नाता जोडेर के गरेको कोमल मुटु तोडेर के गरेको ?? दिएर हात सजिलोमा तिम्ले अप्ठ्यारोमा छोडेर के गरेको ??
जे पर्र्यो पर्र्यो माया त् चोर्नु पर्छा हजुर !! राज लामा गजल by rajlamaMay 8, 20101 Commentजे पर्र्यो पर्र्यो माया त् चोर्नु पर्छा हजुर !! स्वीकारेर चोरिडन्डा ब्योर्नु पर्छा हजुर !! सोचे जस्तो,खोजे,जस्तो, पाउन लाई त् ! छिचोल्न नसक्ने पाह्रनि,फोर्नु पर्छा हजुर !
पिउदखेरी मैले !! राज लामा गजल by rajlamaApril 26, 2010छेउ कुन टेकी हिंडें,पिउदखेरी मैले !! पैला हरु लार्खारौदै,जिउदखेरी मैले !! आँशु पनि बगाएँ,सास पनि रुकाएँ ! तिमी सँग बिछोड,लिउदखेरी मैले !! बोत्तोल समाउदै,नसामा दुनियाँ हेरें !
गजल:तिम्लाई माया गर्ने मेरो मन !! राज लामा गजल by rajlamaApril 25, 2010तिम्लाई माया गर्ने मेरो मन !! तिम्रै पाछ्यईमा पर्ने मेरोमन !! मायाको खेलमा जीतुं भन्छु ! खै किन हो सँधै हर्ने मेरो मन !! यो मन मेरो, त्यो मन भित्र ! सुटुक्कै कहिले सर्ने मेरो मन !!
गजल:तिम्लाई माया गर्ने मेरो मन !! राज लामा गजल by rajlamaApril 25, 2010तिम्लाई माया गर्ने मेरो मन !! तिम्रै पछ्यईमा पर्ने मेरो मन !! योमनको बसई त्योमन भित्र ! कहिले सुटुक्क सर्ने मेरो मन !! बाँदेर न्यानो तिम्रो अंगालोमा ! खुसीले कहिले भर्ने मेरो मन !!
गजल राज लामा गजल by rajlamaApril 24, 2010मलाई छोडी गयौ किन ?? पराई तिमी भयौ किन ?? देउता साक्षी राख्यो किन ! म तिम्रै भनि आयौ किन ? जुनेलीको त्यो राता-रात ! तिमी मेरैकोठा धयौ किन ? संगै जिउने मर्ने कसम खाई !
गजल राज लामा गजल by rajlamaApril 23, 2010मायालुको नाउ गुनी-गुनी !! बिताउला बरु, मेरो जूनी !! टाढा सँधै तिमी भएपनि ! राखौला छाती भित्रै थुनी !! भाग्य मै लेखेनाछ तिमी ! त्यसैले त टाढीगयौ बैगुनी !! तिम्ले जस्तै भुलूं भन्दा !
गजल राज लामा गजल by rajlamaApril 21, 2010तिम्रो यादमा एउटा गजल लेखें मैले !! यहि गजलमा मनका भाव पोखें मैले !! चाँदनी झैँ मुहार तिम्रो, दाप-दपि बल्दै ! साँझ पाखा गुधुलिमा आउने देखें मैले !! यहि गजलमा मनका भाव पोखें मैले !!
गजल राज लामा गजल by rajlamaApril 21, 2010शिशिरताको पवनमा तिमी आउ मेरो मनको भवनमा तिमी आउ पहिले जस्तै ढाँटेर हैन नि फेरी ..! साँचोबोलि जवानमा तिमी आउ !! मेरो मनको भवनमा तिमी आउ !! बिगतिभो रुप मेरो,रुँदा-रुँदै आज !
गजल राज लामा गजल by rajlamaApril 21, 2010गुलाबको थुँगामा पनि गजल छ !! बगरको ढुंगामा पनि गजल छ !! बरैमा परी तर्ने वारी गर्ने फेवा ! पोखराको डुंगामा पनि गजल छ !! फूल कोपिलामा मात्रै हेर्छौ कति ! पातीको हाँगामा पनि गजल छ !!
मायामा रुन्छ किन ? राज लामा गजल by rajlamaApril 18, 20107 Commentsमायामा रुन्छ किन ? आँशुले धुन्छ किन ? लाखौ पीडाहरु बोकेर ! त्यै माया बुन्छ किन ?