तिम्लाई माया गर्ने मेरो मन !!
तिम्रै पछ्यईमा पर्ने मेरो मन !!
योमनको बसई त्योमन भित्र !
कहिले सुटुक्क सर्ने मेरो मन !!
बाँदेर न्यानो तिम्रो अंगालोमा !
खुसीले कहिले भर्ने मेरो मन !!
जीतुं भन्छु मायाको खेलमा !
डरै-डरले सँधै हर्ने मेरो मन !!
जब मेरो समू,तिमी अईदिन्छा !
बतासिंदै कता-2 छर्ने मेरो मन !!
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा
