Skip to content

मायालुको नाउ गुनी-गुनी !!
बिताउला बरु, मेरो जूनी !!

टाढा सँधै तिमी भएपनि !
राखौला छाती भित्रै थुनी !!

भाग्य मै लेखेनाछ तिमी !
त्यसैले त टाढीगयौ बैगुनी !!

तिम्ले जस्तै भुलूं भन्दा !
योमन न्याउली भै रुनी !!

घायल भयो जिन्दगी मेरो !
छाडीजाने निष्ठुरीलाई चुनि !!

हाल-दोहा कतार
लम्जुंग सीम्पानी-9

Leave a Reply

Your email address will not be published. Required fields are marked *