Skip to content

गजल: ढुंगा हो कि मुटु हो..?

ढुंगा हो कि मुटु हो,तिम्रो छातीभित्रको
बुझ्न मैले सकिन है,मेरो साथीमित्रको

टेकी गयौ छातीमाथि,सिंडीसम्झी मलाई
रहेन छ साथी तिम्रो,मनचोखो पवित्राको

रुप राम्री मान्छे राम्री,साह्रै सुन्दरी तिमी
तर बानी रैछ साथी,तिम्रो घृणाचरित्रको

पठायो किन प्रेमपत्र,रातो रगतले लेखि
लेखीए”को”ति पत्रमा,माया भेटें’बिचित्रको

सजाएको हुँदो रैछ,मुटुभरी पापै पापहरु
हात दिन्छु भनेर,लातदिने घातीमित्रको

राज लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *