तिम्ले दुखाएर गए पनि योछाती
भन्दिन म तिम्लाई रैछ्यौ नजाती
साथी-साथिनै हुन्छ,जति रुवाएपनि
भन्न हुँदैन उसलाई,रहेछ कूजाती
जे’भन्दा पनि हुन्छ,बरु पुग्दो भन्नु
मौकाहरु न’चुकाई,गर्दै जानु प्रगति
डाहा गरेर मलाई,पराई भने पनि
मत् तिम्लाई भनि,रखुंला मेरैसाथी
अचम्म त् यहिथ्यो,फूलतिमी भयौ
फूललाई’न निष्ठुरी,भन्नसकेँ न’घाती
राज लामा
हाल-दोहा कतार
लम्जुंग-सिम्पानी-९ बगैचा
