जे पर्र्यो पर्र्यो माया त् चोर्नु पर्छा हजुर !!
स्वीकारेर चोरिडन्डा ब्योर्नु पर्छा हजुर !!
सोचे जस्तो,खोजे,जस्तो, पाउन लाई त् !
छिचोल्न नसक्ने पाह्रनि,फोर्नु पर्छा हजुर !
दुई थोपा आँशु पनि हाँसी-हाँसी यै मायामा
सागरकै पानीझैँ दुईहातले,सोर्नु पर्छा हजुर !!
सजिलो छैन यहाँ हृदयमा माया सर्न लाई !
कयौचोटी मुटुमै काँडाले, कोर्नु पर्छा हजुर !!
भन्छन सबै मिलन भन्दा,बिछोड हुनु सजिलो !
बिछोडमा पनि जिउँदा-जिउदै मोर्नु पर्छा हजुर !!
हाल- दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

गजल लेखन प्रयास ठिकै छ तर
गजल लेखन प्रयास ठिकै छ तर भाशा अशुद्ध भयो ’पर्छा’ शब्दले गजलको सरचनानै बिग्रिएको छ सुधार्ने कोसिस गर्नु होला/