तोरण राई
सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
कु-बिचार मैलियोस । नब बर्षको शुभकामना !
कुच्रिएका दु:ख सबै एक-एक गर्दै सूख बनी
पोका-पोका थैलियोस । नब बर्षको शुभकामना !
बिल्दै जावोस दुर्ब्यबाहार निर्धो माथी सधैं हुने
सभ्य भाषा सैलियोस । नब बर्षको शुभकामना !
कत्ति यसै तुइयो होला अभाब मा रहर हरू
यसै पाली बैलियोस । नब बर्षको शुभकामना !
कता ? के ? कुन ? भबिस्यको अन्योल्तामा
सहि मार्ग पैलियोस । नब बर्षको शुभकामना !

जनता खेपिरहेछन् मार देश कसरी उभो लाग्छ ?
दिलको लौरी भाचेर मायाले
माया गर्छु भनेको, के ढुकढुक गर्छौ