दिलको लौरी भाचेर मायाले
भनी खुचिङ नाचेर मायाले
रक्सी मलाई अमृत बन्यो
अन्तै नाता गासेर मायाले
पिरैपिरको पुरस्कार हातमा
बधाइ दिइन हासेर मायाले
खुशी लहरा थाङ्रा खोज्दै थे
झारी भुइमा छासेर मायाले
अस्मिताहरू भित्ता भित्ता
प्रचार गरिन टासेर मायाले
कागजी फूल तोरण
