म रोए पनि तिमी हाँसिदिनु भूषण खरेल आधुनिक गीत by kbsFebruary 21, 2009म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जिन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु
लैजा चरी मेरो खबर दिनेश अधिकारी आधुनिक गीत by kbsFebruary 8, 2009कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर
धोका दियौ तिमीले वुद्धवीर लामा आधुनिक गीत by kbsFebruary 6, 2009धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो बिछोडको गोलीले बदनामको दाग लाग्यो
हत्केलाले घाम छेक्छु शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsFebruary 5, 2009हत्केलाले घाम छेक्छु किन छेकिएन अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन
बाटो हेरे हुन्छ आमा श्रवण मुकारुङ आधुनिक गीत by kbsFebruary 5, 20091 Commentबाटो हेरे हुन्छ आमा म त आउँदैछु माकुरा हो सानो कुरा साथी ल्याउँदैछु
फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsFebruary 5, 2009फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन
चैत मास खडेरीमा साउनको भेलले बगायो टेकबहादुर क्षेत्री आधुनिक गीत मध्यान्ह -३ by kbsJanuary 17, 2009चैत मास खडेरीमा साउनको भेलले बगायो बिछोडको पिडा दिई मेरो माया बल्ल रमायो
टाढा धेरै टाढा विनोद ढकाल आधुनिक गीत by kbsJanuary 17, 2009टाढा धेरै टाढा, माया तिमीलाई भेट्न आएँ काटी नौडाँडा आऊ सम्हाल तिम्रै हो माया मेरो तिमी बिना जिन्दगी अँधेरो
झर्यो जिन्दगी फुट्यो जिन्दगी कालीप्रसाद रिजाल आधुनिक गीत आँखा छोपी नरोऊ भनी by kbsJanuary 17, 2009झर्यो जिन्दगी फुट्यो जिन्दगी छल्केर आँखामा बग्यो जिन्दगी
गहिराइमा डुब्दै नडुब नीर शाह आधुनिक गीत by kbsJanuary 17, 2009गहिराइमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क
कहिलेकाहीं म हाँस्छु नीर शाह आधुनिक गीत by kbsJanuary 17, 2009कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु
यति चोखो यति मिठो गोपाल योञ्जन आधुनिक गीत by kbsJanuary 12, 2009यति चोखो यति मिठो दिउँला तिम्लाई माया बिर्सनेछन् साराले पुराना प्रेमकथा
तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको भैरबनाथ रिमाल आधुनिक गीत जिन्दगीको पानाभरि by kbsJanuary 12, 2009तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको तिमीप्रति चाहना जुन मेरो सधैं चोखो
जुन फूल मैले चाहेको थिएँ भैरबनाथ रिमाल आधुनिक गीत जिन्दगीको पानाभरि by kbsJanuary 12, 2009जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ
ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो रत्नशम्सेर थापा आधुनिक गीत कालजयी स्वरहरु by kbsJanuary 12, 2009केटा – ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो केटी – जाँदैन वाचा खेर पर्ख लिन आउँला
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल नीर शाह आधुनिक गीत by kbsJanuary 12, 2009प्रकृतिको खानी दाजै सधैं हराभरा हिमालको काखमा छ हाम्रो पोखरा तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल नसोध कस्तो भयो होला मेरो दिलको हाल
रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध एस्पी कोइराला आधुनिक गीत उपमा (उपहार -२) (गीति एल्बम) by kbsJanuary 10, 2009रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध बैंससित जगमगाउँदै चुम्ने भूललाई सोध जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ
दुईचार कुरा एस्पी कोइराला आधुनिक गीत उपमा (उपहार -२) (गीति एल्बम) by kbsJanuary 10, 2009दुईचार कुरा गर्ने साइत कहिले जुर्ने हो तिम्रो बाटो मैले मात्रै कति कुर्ने हो
बथान बिर्सी एस्पी कोइराला आधुनिक गीत उपमा (उपहार -२) (गीति एल्बम) by kbsJanuary 10, 2009बथान बिर्सी एक्लै भो चरी बिरानो गाउँमा रोएरै गीत गाउँछु आज हजुरको नाउँमा
अनायासै आज एस्पी कोइराला आधुनिक गीत उपमा (उपहार -२) (गीति एल्बम) by kbsJanuary 10, 2009अनायासै आज मनमा छायो हरियाली अंगालोमा आऊ नाचौं मनाऊँ खुसियाली