आमा तीर्थ श्रेष्ठ आधुनिक गीत घटना (गीति एल्बम) by kbsDecember 6, 2008आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने
सँगै छँदा माया राजकुमार मोक्तान आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए खै माया केलाई लाई भो र?
परदेशीसँग माया नलगाउनू दीपेन अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008परदेशीसँग माया नलगाउनू परदेशीलाई आफ्नो नबनाउनू मरिजानू बरु दिल नलगाउनू परदेशीसँग माया नलगाउनू
मेरो मायामाथि सन्देह नगर नेत्र कोइराला आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008मेरो मायामाथि सन्देह नगर म त जुनीजुनी तिमीसँगै हुन्छु एकै थोपा आँसु तिमी रोए पनि हजार आँसु रुँदै हजार मृत्यु मर्छु
एउटै मायाले आनन्द अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 20081 Commentएउटै मायाले एउटै मायाले कसैलाई शिखर पुर्याउँछ कसैलाई फाँसी चढाउँछ एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले
माया मीठो भन्थे दिनेश अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो
झेल भो धेरै जिन्दगीमा कालीप्रसाद रिजाल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008झेल भो धेरै जिन्दगीमा झेलै झेल भो मेरो माया उसको लागि हाँस्ने खेल भो
देखाई दिनुस नेत्र कोइराला आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008देखाई दिनुस् चन्द्र मुहार किन ढाक्नु हुन्छ सायद मलाई लोभ्याएर माया माग्नु हुन्छ
चुलेसीले रेटे हुन्छ डा. भोला रिजाल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ
दिलको कुरा नगर दिलमाया नवराज लम्साल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 20081 Commentदिलको कुरा नगर दिलमाया धेरै भयो शिशाझैं फुटेको आगो पानी सँगसँगै बस्दैनन् जाती भयो तिमीसँग छुटेको
लालीगुराँस वुद्धवीर लामा आधुनिक गीत कमेरो (गीति एल्बम) by kbsDecember 6, 2008लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा फुलिरहुँ लाग्छ नि दिलको बारीमा
यो साँझा यो रात सुनील बर्देबा आधुनिक गीत by kbsDecember 5, 2008यो साँझा यो रात तिमीबिना लाग्दैन मात नसा नसामा समाइसक्यौ लाग्छ मलाई तिमी छौ ओठमा मुटुमा
मायाको सागरमा उपासना आधुनिक गीत by kbsDecember 5, 2008मायाको सागरमा हामी सँगै तरेका थियौं जीवनका तीतामिठा पलहरु सँगै बाँडेका थियौं तर आज तिमी कहाँ हरायौ यो भीडमा तिमी कहाँ बिलायौ मायामा म पर्खिबस्छु
घुम्तीमा नआऊ है रत्नशम्सेर थापा आधुनिक गीत by kbsDecember 2, 2008घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन
सोचेजस्तो हुन्न जीवन दिनेश अधिकारी आधुनिक गीत सुख दुख (गीति एल्बम) by kbsDecember 2, 2008सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन
तिमी जुन रहरले ममा फुल्न आयौ दिनेश अधिकारी आधुनिक गीत सुख दुख (गीति एल्बम) by kbsDecember 2, 2008तिमी जुन रहरले ममा फुल्न आयौ सबै सुख हराए सधैं चोट पायौ
तिमी यसै लजायौ म उसै धकाएँ दिनेश अधिकारी आधुनिक गीत by kbsDecember 2, 2008तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ
मेरो संसार तिमी नै हो कृष्ण हरि बराल आधुनिक गीत कि त तिमी मन पर्छ्यौ (गीति एल्बम) by kbsNovember 30, 2008मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हौ मलाई स्वर्गको यो प्यारो प्यारो उपहार तिमी नै हौ
हाँगाहाँगा वनभरि चैत फुलेछ हरिभक्त कटुवाल आधुनिक गीत बदनाम मेरा यी आँखाहरु by kbsNovember 28, 2008हाँगाहाँगा वनभरि चैत फुलेछ थाहा नपाई मनभित्र बैंस फुलेछ
धेरै वर्षपछि आज फेरि यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 20081 Commentधेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु झर्यो