Skip to content

म रोए पनि तिमी हाँसिदिनु

  • by


म रोए पनि तिमी हाँसिदिनु
यो झरी जाने जिन्दगी देखि पन्छिदिनु
म रोए पनि तिमी हाँसिदिनु

कहिलेकाहीं ती मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई विर्सदिनु
कहिलेकाही ति मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई विर्सदिनु
म त यस्तै नै भए
यसै सस्तो नै भए
तिमी मुल्यवान बनिदिनु

कतै ती बेहोसीएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
कतै ति बेहोसिएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
सन्जोग हाम्रो विझाउने भुल भए
त्यसमा न गहिरिदिनु

शब्द-भूषण खरेल
स्वर, संगीत- अरूण थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *