ए मलाई माया गर्छु भन्ने हजुर गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर तिम्रो टाढाको माया आइपुगेन मलाई बरू आई मलाई सताउने गर
शिखर भने कहाँ गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009शिखर भने कहाँ अझैं कति टाढा अहिलेसम्म जाँदैछु म एक्लै डाँडा काँडा
लौ सुन म भन्छु मेरो राम कहानी गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009लौ सुन म भन्छु मेरो राम कहानी त्यो एकदिनको घाम सयौं दिनको पानी
मलाई जिन्दगी यो लाग्दछ ईश्वर बल्लभ पुराना गीत by kbsMay 9, 20091 Commentमलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन्, तिंमी भन्दछौ यो प्यार हो
एक फूल झरेर के भो? राममान तृषित पुराना गीत by kbsMay 8, 2009एक फूल झरेर के भो? जब सात बहार आउँछ यो मन रहिरहे धेरैको प्यार आउँछ
ईशारा त गर्नु भयो राममान तृषित पुराना गीत by kbsMay 8, 2009ईशारा त गर्नुभयो माया मात्र हो कि हैन मै शिवाय हजुरको दिलमा अरु छ कि छैन? भन्नुस न!
हरियो डाँडामाथि हलो जोत्ने साथी धर्मराज थापा पुराना गीत by kbsMay 8, 2009हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो
वनै खायो डँढेलोले कालीप्रसाद रिजाल पुराना गीत by kbsMay 8, 20091 Commentवनै खायो डँढेलोले मन खायो त्यै मोरीको पापी मायाले
कसरी म भुलें केमा म भुलें भीम बिराग पुराना गीत by kbsMay 8, 2009कसरी म भुलें केमा म भुलें तिम्रो ओठमा तिम्रो मुस्कानमा आँखामा कि भाखामा
बिछोडको पीडा नसकी खप्न रत्नशम्सेर थापा पुराना गीत बिछोडको पीडा (गीति एल्बम) by kbsMay 6, 2009बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
माया मैले बोलाउन हुन्छ कि हुँदैन शान्ति शाह पुराना गीत by kbsApril 1, 2009माया मैले बोलाउन हुन्छ कि हुँदैन तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन चन्द्रमा हेरी सम्झन हुन्छ कि हुँदैन कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन
म आँखैमा राखिने योग्य कहाँ छु शरण प्रधान पुराना गीत by kbsJanuary 17, 2009म आँखैमा राखिने योग्य कहाँ छु मलाई सम्झी टिठ्याउने योग्य कहाँ छु म भूल हुँ सुधारिने योग्य कहाँ छु म आँखैमा राखिने योग्य कहाँ छु
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न अम्बर गुरुङ पुराना गीत by kbsJanuary 17, 20092 Commentsए कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जून पनि झारिदिउँला
पिउँदा पिउँदै जिन्दगी यो यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म
तिमी आउँछौ भन्ने आशै आशमा यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु
नौसय खोला तरेर जाने यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई
आँखाको भाका आँखैले रत्नशम्सेर थापा पुराना गीत by kbsJanuary 12, 2009आँखाको भाका आँखैले राम्ररी बुझी सम्झनू सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू
स्वर्गकी रानी मायाकी खानी रत्नशम्सेर थापा पुराना गीत by kbsJanuary 12, 2009स्वर्गकी रानी मायाकी खानी नजाऊ तर्केर लाजै नमानी रिसाउने बानी छोडिआऊ फर्केर
आज किन साथी मलाई रुँ रुँ लाग्छ पुष्प नेपाली पुराना गीत by kbsOctober 9, 2008आज किन साथी मलाई रुँ रुँ लाग्छ आज किन साथी मलाई रुँ रुँ लाग्छ
पोहर साल खुशी फाट्दा राजेन्द्र थापा पुराना गीत by kbsOctober 4, 2008पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो