Skip to content

गजल

जनता-जनता, यो देशको

  • by
SujanBudhathoki

जनता-जनता, यो देशको जनता मारमा छ
सरकार यहाँ पार्टी र सरकार धारमा छ

धन भएर पनि यो मनमा यत्ति खुशी छैन
कत्ति! धेरै बहुमूल्य बस्तुहरू बजारमा छ

Read More »जनता-जनता, यो देशको

के गर्नु, जति नै चिच्याए पनि

  • by
SujanBudhathoki

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

Read More »के गर्नु, जति नै चिच्याए पनि
20200921_161920

म जीवन चढाउछु

नजरमा झुकेको दिललाइ गुलाब चढाउछु
आए सररर सपनाहरु म सगरमाथा चढाउछु

झरेका केशराशी कानमा लजाउदै सिउरिदा
यो आखाको चौतारी म विश्राम चढाउछु

शुरुशुरुमा

बुहारीलाई काममा कसरी दलाऊँ जस्तो हुन्छ शुरुशुरुमा
सासूको खटन आफ्नो पो कसरी पारु जस्तो हुन्छ शुरुशुरुमा

राजतन्त्र जस्तो थियो गणतन्त्र नि त्यस्तै नै छ यहाँ हजुर
आमूल परिवर्तन नै आउँछ होला जस्तो हुन्छ शुरुशुरुमा