प्रेम पाप होइन डम्बर बिकेल गजल by editorJanuary 16, 2021 प्रेम पाप होइन तर किन रुनुपर्छ मायामा धोका प्रतिबन्धित हुनुपर्छ ढुकुरका जोडी त गुँडैमा रमझम आफ्नो त प्यार आँसुले किन धुनुपर्छ चखेवाका जोडी निसँगै पो रातैभरि आफूले चाहिँ चन्द्रमा किन छुनुपर्छ डम्बर बिकेल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ