राज्य मेरो मनको भावना सुब्बा ताङ्का by भावना सुब्बाFebruary 1, 2013कसेर मुठ्ठी आफू भेडा भएर चरन खोज्छौ स्वार्थमा लिप्त भई राज्य मेरो मनको ।
के माग राख्छौ आज ? भावना सुब्बा ताङ्का by भावना सुब्बाJanuary 27, 2013१. दृष्य ओझेल भूगोलले छेक्यो नि नयन प्यासी धेरै थाकेका छन् अनिमेष हुत्याई ।
अप्सोच बटुलेछु भावना सुब्बा ताङ्का by भावना सुब्बाJanuary 18, 2013१. म वेइमान दुखाए मुटु साह्रै दिल दिएर खसाउन्न यो आँशु निष्ठुरीको यादमा ।
विश्वास कसरी गरूँ ? भावना सुब्बा ताङ्का by भावना सुब्बाJanuary 8, 2013१) याद गयौ त ? आफूले आफैलाई बोली आकाशमा व्यवहार पातालमा विश्वास कसरी गरूँ ?
आजकालका जिबन पोखरेल ताङ्का by heart.Life1January 7, 20132 Commentsबिना शृंङगारमा हिड्दैन्न आजकालका केटी मै हुँ भन्दै अनुहार त्यस्तो हुनेहरू कच्याक कुचुक्क डेक्ची
पलायन भो भावना सुब्बा ताङ्का by भावना सुब्बाDecember 19, 20121 Commentकेवल तिमी औला उठाइरहन्छौ अरु नै माथि के एउटा हातले मात्र ताली बज्छ त ?
वैंषले माँतिएर कवि लिम्वु [आँशु] ताङ्का by Kabi7December 4, 2012आफ्नो तारिफ आफै नै गर्दो रैछ ऐनामा हेर्दै । वैंषले मातिएर बान्दरहरू पनि ।।
उत्साह मनाउने भावना सुब्बा ताङ्का by भावना सुब्बाDecember 3, 2012चिच्याएर नै यो भन्नै मन लाग्यो पापी यो मन आफ्नै खुसी लुटेर उत्साह मनाउने ।
बीर सपुत तारा प्रसाद चापागाई ताङ्का by तारा प्रसाद चापागाईNovember 29, 2012शान्त छ बस्ती भई गए शहिद बीर सपुत हर्ष कस्को मनमा कोही छैन आँखामा । 1 1Share
बाटोहरू माथि भावना सुब्बा ताङ्का by भावना सुब्बाNovember 20, 20121 Commentतिम्रो हेराई छ बन्दुकको गोली जति खेर नै हुत्याउन सक्छौ नि यी बाटोहरूमाथि ।
नयन यो रसाउँछ भावना सुब्बा ताङ्का by भावना सुब्बाOctober 27, 2012बेला बखत मलाई हसाउँछ अदृष्य घाउ संयोग कि बियोग नयन यो रसाउँछ ।
गमला न हुँ भावना सुब्बा ताङ्का by भावना सुब्बाOctober 13, 2012तिम्रो रहर फूल रोप्ने रहेछ मन परेको रंगीचंगी ल्याएर सार गमला न हुँ ।
इज्जतवान तारा प्रसाद चापागाई ताङ्का by तारा प्रसाद चापागाईOctober 8, 2012सोझाको खुन पिई खुसी मनायौ इज्जतवान समाज सेवी तिमी महान कहलायौ । 1 1Share
पाँच ताङ्काहरू रामकृष्ण पौडेल अनायास ताङ्का by ksSeptember 22, 2012(१) बिना मियोमा आज-भोलिका नेता मनपरिले देशमा भाँडभैलो उनीहरूको जीत ।
चमत्कारी दुनियाँ तारा प्रसाद चापागाई ताङ्का by तारा प्रसाद चापागाईJune 19, 2011परिवर्तन चमत्कारी दुनियाँ बाँचे देखिन्छ मानिस अघि अघि संसार पछि पछि । chapagain_t@yahoo.com
केही तांका एकलव्य राज ताङ्का by kbsAugust 22, 2009खहरे खोला रमाउँदै भेलमा डाँडा उक्लेछ झरी परिरहयो साउनको बेलामा
दुई ताङ्का (सपनाहरु) परिहास सुब्बा ताङ्का by subbaMay 18, 20092 Comments१.सपनाहरू भिरहरुमा कुदे इच्छाहरुको लहरामा अल्झेर देहावशान भयो !
पाँच ताङ्का इन्द्रसुर बेल्टारे ताङ्का मधुपर्क २०६५ फागुन by kbsFebruary 20, 2009साल्पा पोखरी मनमा सल्बलायो निर्मल पानी प्रकृति धरोहर स्वर्गको अनुभूति ।