Skip to content


(१) केवल तिमी
औला उठाइरहन्छौ
अरु नै माथि
के एउटा हातले
मात्र ताली बज्छ त ?

(२) पलायन भो
हाम्रो संस्कृति सारा
आधुनिकता
आफ्नोपन रहेन
आयातित संस्कृति ।

1 thought on “पलायन भो”

  1. जानकारी माग
    मलाइ ताङ्काबारे जानकारी दिन कसैले सक्ला कि भनेर यो कुरा तपाइसँग पनि राखे‌ । किनभने मैले ताङ्काका बारेमा केही थाहा पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *