Skip to content

के माग राख्छौ आज ?


१.
दृष्य ओझेल
भूगोलले छेक्यो नि
नयन प्यासी
धेरै थाकेका छन्
अनिमेष हुत्याई ।

२.
कुन कारण
त्यो कालो झण्डा बोक्यौ ?
जुलुस लिई
मागै मागको देश
के माग राख्छौ आज ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *