Kabi7
जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात
६००- ७०० औं शताब्दी तीर भएको पाइन्छ तर कसले सुरूवात गरेका हुन अँझै रहस्यमय रूपमै रहेको हनाले ताङ्कालाई अाधुनिक साहित्यको रूपमा काकिनोमोतो हितोमारो [ 柿本 人麻呂 ]ले नयाँ ढाँचा दिएका हुन । जापानी भाषामा (नारा जिदाइ) ७१०-७९४ औं शताब्दी तीर ताङ्काले निकै चर्चा लिएको पाइन्छ ।
जुन समय अतिनै चर्चामा आएको जापानी कविता :-
भो छोड शोक
विद्रोही झै सेवक
तिम्रो प्रयास
खिचाँईको म एक्लो
सर्वहारा मान्छे हु ।

अहिले जस्तै लाग्छ