Skip to content

विरामी देश

  • by



नयाँ नेपाल
सरकार कि काल
पुरानै चाल ।


सड़क जाम
बदलिएन मान्छे
फाटियो मन ।


झझल्को ताजै
शहिद र पूर्खाको
कुर्सी कै लोभ ।


बिरामी देश
भर्ना अस्पतालको
रून्छिन आँमा ।


भोको पेटमा
संबिधान पाक्दैन
ऐ मूर्ख नेता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *