Extra…. कवि लिम्वु [आँशु] हाइकु by Kabi7December 6, 2013तिम्रो हेराई निदाउने कोठामा Extra… । तृर्खा कि तृष्णा अनिन्दो पहाडको प्यासी सपना । समय चिन्ह प्राचीनता झझल्को युग ऐनामा । मौन छ मान्छे अस्तब्यस्त शहर ऐ काठमांडू । निर्धाको मन लुटिएकै छ धन पापी संसार । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ