निष्ठूरी न्याय कवि लिम्वु [आँशु] ताङ्का by Kabi7September 11, 2013 सुनको विहानी मृगतृष्णा रहर वादलपारी । तानाशाही सम्राट सुन्दरीहरू माँझ ।। पर्खेर बस्छ समय चक्रव्यूह थपडी मार्न । अवसरवादी भै वैगुनी देवताहरू ।। भो चाहिन्न ती स्वार्थी मन्दिरहरू निष्ठूरी न्याय । बेचिएको रगत लुटिन्छन निर्दोष ।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ