Skip to content

दिवाकर भट्टराई

तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न

  • by

भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ।

Read More »तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न

पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

  • by

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।

Read More »पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

थाहा छ ढुङ्गालाई

  • by

थाहा छ ढुङ्गालाई, ढुङ्गाले पनि फुटाउन सक्छ।
सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ।

आँखाभरिको आँसु, मलाई उपहारमा पठाऊनु
मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ।

Read More »थाहा छ ढुङ्गालाई

माइला बाको डोको

  • by

“ए माइला! डोको लिन घरसम्म आइपुगे, तयार छ कि के छ?” एकबिहानै झिसमिसे उज्यालोमा माइला बाको घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति।

Read More »माइला बाको डोको

झरीजस्तै आँसु

  • by

“ए झरी नझरी देऊ न त्यसरी !” यही गीत मनमा गुनगुनाउँदै, एकाबिहानै छाता ओडेर टारीको खेत हेर्न निस्कदै थिएँ म। जब मनसुन सुरु हुन्छ, तब मनमा लगातार पहिरो गएकै हुन्छ।

Read More »झरीजस्तै आँसु

तनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रम

  • by

१५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

Read More »तनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रम

विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँ गठन

  • by

२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ । भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

Read More »विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँ गठन

आऊ हात समाऊ

  • by

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन

तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन

Read More »आऊ हात समाऊ

साँझको दियो अझै

  • by

साँझको दियो अँझै केही बेर, बल्न दिनुपर्छ
तिमी आगो हौ मैनलाई पनि, जल्न लिनुपर्छ

हरेक घडीलाई, कहिलेकाहीँ सच्याउनुहोला
जिन्दगीलाई जिन्दगी जसरी, चल्न दिनुपर्छ

Read More »साँझको दियो अझै

आऊ हात समाऊ

  • by

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन

तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन

Read More »आऊ हात समाऊ

घरको छानामा ढुङ्गा राखेर

घरको छानामा ढुङ्गा राखेर आएको हूँ
मुग्लान म घरजग्गा राखेर आएको हुँ

नाकको परिधिमा हस्तक्षेप मान्य छैन
रूप देखाउन जुँगा राखेर आएको हूँ

आजकाल कसैको पहिलेझैं

आजकाल कसैको पहिलेझैं, रवाफ रहेन
दिन तिमीलाई अब सवाल, जवाफ रहेन

जीवन तिलाञ्जली दिने होडबाजी चल्दैछ
माफि पनि आफ्नो मान्छेसँग, माफ रहेन

घर सफा राख्नलाई आगन

घर सफा राख्नलाई आगन, फोहोर गरेको छ।
त्रासले यसै पनि मनोबल, कमजोर गरेको छ।

कोरोनाको संक्रमणबाट बच्न, भन अब के गरूँ
घरबाट बाहिर कोही, ओहोर दोहोर गरेको छ।