भगवान हु म सुजन बुढाथोकी मुक्तक by editorFebruary 29, 2020 नेपोलियन बोनापार्ट हु अलक्जेण्डर महान हु म हो यदि मान्छौ नै भने त्यो मन्दिरको भगवान हु म विश्वास खास कस्को गर्नु? हरेकले यहाँ यस्तै भन्छन कि तिम्रो लागि त यार यो संसारको इमान्दार इन्सान हु म यदि मान्छौ नै भने त्यो मन्दिरको भगवान हु म । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ