नेपाली हीन व्याकरणी विद्यापति डा. मृदुला शर्मा भाषा/साहित्य समीक्षा मधुपर्क २०६८ पुस by ksMarch 11, 2012नेपाली पद्य साहित्यको उन्नयन तथा विकासको प्र्रश्नबारे यो भन्न सकिन्छ कि पृथ्वीनारायण शाहको समय अर्थात् विक्रमीय १७ औँ शताब्दीमै नेपाली काव्य साहित्यको पूर्णरूपमा विकास भैसकेको थियो ।
अमेरिकामा सगरमाथाभन्दा माथि मनु ब्राजाकी संस्मरण मधुपर्क २०६८ पुस by ksMarch 11, 2012कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो ।
किताब छाप्ने धोको मोदनाथ सादा हास्यव्यङ्ग्य मधुपर्क २०६८ पुस by ksMarch 11, 2012चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ ।
मुखरनहरू वाणीका तेजेश्वरबाबु ग्वंगः वैयक्तिक निबन्ध मधुपर्क २०६८ पुस by ksMarch 11, 2012नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु ।
नयाँ ‘जङ्गबहादुर’ जन्मन्छ होला मनोज निरौला 'कल्पित' गद्य कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012अब फेरि’जङ्गबहादुर’ जन्मदैछ निरङ्कुशता र कोतपर्वका
सम्झौता विनोद अर्याल गद्य कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012सम्पादकको सम्पादनबाट भ्रूण हत्या भएर
केही मुक्तक (अरूण खत्री नदी) अरुणबहादुर खत्री 'नदी’ मुक्तक मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012देशको निम्ति कहिल्यै पनि पछि नपरौँ विदेशीको इशारामा नाच नगरौँ नेपाली हौँ सधैँभरि ठाडो शिर राखौँ प्रगतिका पाइलालाई नयाँ नेपालतिर बढाऔँ ।
मिस्रीको पहाड डा. निरज भट्टराई गद्य कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012कुनैदिन दन्त्यकथाको पानाबाट
फेरि आयो उही मौसम् गोविन्दराज शिवाकोटी गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012फेरि आयो उही मौसम्, उही घाम जुन आयो विर्सिएको बाँसुरीको फेरि, उही धुन आयो
गुराँसको चौबन्दीले सजिएकी नेपाल आमा कपिलमणि दाहाल गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012गुराँसको चौबन्दीले सजिएकी नेपाल आमा ! सप्तरङ्गी पछ्यौरीले ढाकिएकै नेपाल आमा !
नेपाल अस्मिता ठकुरी राष्ट्रिय कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012हिमाल उच्च शिर वनि रहेको राष्ट्र हो नेपाल कसैको दास नभई स्वतन्त्र राष्ट्र हो नेपाल
अस्ताउनेहरू छन् उदाउनेहरू छन् निश्चल दाहाल गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012अस्ताउनेहरू छन् उदाउनेहरू छन् एक आपसमा जुधाउनेहरू छन्
सुमधुर स्मृति नयनबाट टाढा भयो दधिराम गेलाल गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012सुमधुर स्मृति नयनबाट टाढा भयो वियोगको कथा नै आजभोलि गाढा भयो ।
पूणिर्माको रातमा मात्र सीमित छैन गजल बुनु वियोगिनी गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012पूणिर्माको रातमा मात्र सीमित छैन गजल प्रियसीको बातमा मात्र सीमित छैन गजल ।
मधुपान गरुँ लागे मधुवनै जाउँला कमला रिसाल 'ज्योति' गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012मधुपान गरुँ लागे मधुवनै जाउँला बाँसुरीको धुनसित गजल लेखी गाउँला ।
तिमीले मलाई भगाउँदाको मङ्सिर लक्ष्मी पौडेल गजल मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012तिमीले मलाई भगाउँदाको मङ्सिर ताजै छ तिम्रो सिन्दुर लगाउँदाको मङ्सिर ताजै छ ।
बस्ने गाउँ छ कि छैन चन्द्रप्रसाद न्यौपाने गीति कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012आज तिम्रो याद आयो त्यही नाउँ छ कि छैन खोजी आएँ भने त्यहाँ बस्ने ठाउँ छ कि छैन ?
जुन फूललाई पानी दियौँ जीवन 'सागर' भण्डारी गीति कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012जुन फूललाई पानी दियौँ, जुन फूललाई मल हाल्यौं आज फेरि पापी बन्यौ, त्यै फूललाई टिप्न थाल्यौं ।
वैशाखी टेकेको युग श्रीराम पाण्डे गद्य कविता मधुपर्क २०६८ पुस by ksFebruary 12, 2012भीडहरूमा एउटा टाउको टाउकाहरूमा एउटा भीड