हिमाल उच्च शिर वनि रहेको राष्ट्र हो नेपाल
कसैको दास नभई स्वतन्त्र राष्ट्र हो नेपाल
दुई ढुङ्गा बिचको तरुण हो नेपाल
भू-परिवेष्ठित सानो राष्ट्र हो नेपाल
बहु जाति बहु भाषि संस्कृतिले भरिपूर्ण राष्ट्र हो नेपाल
गौतम बुद्धको जन्मथलो शान्ति राष्ट्र हो नेपाल
सूर्यचन्द्र रहेसम्म मेचिकोशी बहेसम्म
रहिरहने गौरबशाली राष्ट्र हो नेपाल
मधुपर्क २०६८ पुस
