Skip to content

नबन मनको दास

  • by
PadmaRajKaphle-02

नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,PadmaRajKaphle-02PadmaRajKaphle-02
स्वादिष्ठ मनका  मीठा, यिनै विश्व नचाउँछन् ।

स्वतन्त्र सब यी हुन्छन्, आआफ्ना गुण गाउँछन् ।
यिनैले महमा चोब्दै, जीवलाई डुबाउॅछन् ।

नबन मनको दास, उसलाई ज बनाऊ,
हेरेर उसको चाल, आफै साक्षी बनिरहू ।

पद्मराज काफ्ले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *