हास्यव्यङ्ग्य कविता
सहमतिको लागि मैले केही गर्नु पर्छ
सहमतिको लागि मैले केही गर्नु पर्छ
नया पार्टी खोलेर नै अब सुरु गर्नु पर्छ
सबै पार्टीको ठुला नेताहरू मेरो पार्टीमा ल्याउनु पर्छ
सहमति नहुने कुरै हुदैन अनि देशको बिकाश गर्नु पर्छ
अरुको गल्तिले भनेर विकासको कार्यलाई रोकेर आफ्नो अनुकुल बनाउन खोज्नेहरूलाई
सहमतिको बाटोमा लेराउनलाई प्रलोभनमा पारेर एक्जुट गर्नु पर्छ
के नाप्छ ?
उ नै मेरी हो उस्का बाउ ले के नाप्छ
क्यासिनोनै मेरो हो दाउ ले के नप्छ
————————-
हजार हजार चोट छन मुटु भरि
जबा साना तीना घाउले के नाप्छ
———————–
फ्याउरी लाएर भुत्लो हुन्न मुहारमा
अर्काका जुङाका ताउ ले के नाप्छ
————————
बाघको अगडी सयौको भिडै भए नि
भुस्याहा कुकुर को हाउ हाउ ले के नाप्छ
————————
नवै ग्रह झुक्छन सत्यता को सामु
‘तोया’ लाई केतु राहु ले के नाप्छ
**तोया नाथ पौडेल**
**मरुभुमी को छती बाट **
को हो त्यो जस्ले मलाई मोहनी लगायो ..
को हो त्यो जस्ले मलाई मोहनी लगायो
कस्ले आज फेसबुकमा मलाई कबी बनायो
कसैले लाइक गरीदेउ यो कबितालाई..
तिमीले धेरै पोक गरेर मलाई घोच्यो नी
तिम्रो त्यो फोटोमा मेरो कमेन्ट पढ्यौ की
कत्यै त्यो फोटो अरु सँग सेयर गरयौ की
ब्लक गरिदेउ तिमीलाई जिस्क्याउने केटाहरुलाई
स्ट्याटस पढेर मायालुको, मेरो मन भयो रमझम
इन रिलेसनसीप मेरो नाम राखीदेउ, दिलहरुको सँगम
कसैले लाइक गरीदेउ यो कबितालाई..
को हो त्यो जस्ले मलाई मोहनी लगायो
कस्ले आज फेसबुकमा मलाई कबी बनायो
कसैले सोधिदेउ, यो केटीको बाउलाई
व्हाइ डन्ट यू च्याट माइ लभ..
व्हाइ डन्ट यू च्याट माइ लभ..

ओइ काठमान्डू !
आउनुहोस ! आउनुहोस ! आउनुहोस !
अंग्रेजहरू मनाउँछन् अँगालोमा बेरेर,
बिजुली पनि प्रेपेड सिस्टममा आए नि हुन्थ्यो
बन्द गर्ने नै भए,
हालत भयो है साथी बिग्रेका कामहरू जति सबै श्रीमानमाथि