गाइजात्रे मान्छे राम शरण महर्जन सेन्र्यू by editorAugust 8, 2017 ग्रहण लाग्छ कर्मकै फल त हो कहाँ पो लुक्छ ।१। आफै रमिते के हेर्नु गार्इजात्रा बिझ्दै बिझ्दैन् त ।२। संस्कृति भन्छ खोर्इ नयाँ संस्कार कति नै बाँच्छ ।३। २०७४।४।२३ राम शरण महर्जन कीर्तिपुर, काठमाण्डौं । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ