तीन सेन्र्यू (असोज तीन )


१)
असोज तीन
अपरिभाषित रे
संबिधान त्यो

२)
आगो लगाई
दीपावली मनौ’छ
आक्रोशमा ऊ

३)
नाकाबन्दी छ
दुश्मनको सडक
हेय मित्रता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *