Skip to content

तीन सेन्र्यू (बहादुर)


बहादुर् छ, ऊ
र शहिद हुँदैछ
सुस्त शून्यता

मृत्यूको मूल्य
तोक्दै छ सरकार
शहिद रुँदै

बन्द सडक
पहिचान् हराउँदै
मौन सर्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *