रन्जना न्यौपाने
साथीलाई सन्देश
मलाई थाहा छैन तपाईं किन मसँग रिसाउनु भयो । तपाईं मेरो अहिलेसम्मकै सम्मानित र सच्चा साथी जस्तो लाग्थो मलाई । तर समय परिवर्तनसँगै मानिस पनि त परिवर्तन हुनै पर्ने रहेछ क्यारे । सायद यही भयो होला। सधैं हाँसेर बोल्ने मेरो साथी आज मसँग रिसाएर नबोल्दा कता कता मनमा नराम्रो लगिरहेको छ ।
साथी, मैले तपाईंलाई कुनै समयमा पनि नराम्रो सोचेको छैन र कदापि नराम्रो सोच्न पनि सक्दिन । तपाईं त एकदम निस्वार्थी र सहयोगी हुनुहुन्छ । म तपाईंसँग कसरी रिसाउन सक्छु र ?
- « Previous
- 1
- 2
- 3
- 4
- Next »

भए केही गल्ती, यो शहरले गाली दिन्छ