Skip to content


झमझम झरी
बग्यो नी कठैबरी
सपनाहरु .

सगरमाथा
छुन सक्दिन समुन्द्र
बैभव टाढा छ ।

टोक्योको हावा
पचाउन गाह्रो भो
यो गाउलेलाई ।

खुला आकाश
यसपलिको दशै
मेरो नेपाल ।

राजा देबता
आज भए दानब
समयचक्र ।

रचिी बन
सम्झेर तिमीलाई
रमायो मन ।

जीत सापकोटा
वासेदा विश्वविद्यालय टोक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *