सजिलो उपाय

लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई । ” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।
Read More »सजिलो उपाय
लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई । ” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।
Read More »सजिलो उपायराजेश अफिस जान तयार हुँदै थियो । उसको लुगाफाटोको ठेगान थिएन । ऊ झोक्किदै श्रीमतीलाई एक एक कुरा सोधिरहन्छ। श्रीमती रमा पनि दिक्क मान्दै,”सबै थोक खोजी दिनु पर्ने लाएर फुकालेपछि ठेगानले राख्नु पर्छ नि! अनि पो भेटिन्छ,” भन्दै कपडा खोजेर दिन्छे।
Read More »प्रोमिस
आफ्नै घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाइरहेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा प्रेषित ‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’
Read More »हिस्स बुढी हरिया दाँत
“जय हो ! जय हो !” माइकमा ठुलो आवाज आयो । पण्डितजी व्यासासनबाट बोल्दै अघि बढे । बीचबीचमा पण्डितजीले भन्दै गए, “राधे ! राधे !” उनका छेउमा एक अर्का सहायक पण्डितजी पनि बसिरहेका थिए ।
Read More »पण्डितजी“धरहरा मैले बनाको हो,“ एउटा मान्छे फुटपाथको चिया पसलमा चिया पिउदै भन्दै थियो ।
Read More »पेटमा लात्तीदेउराली डाँडामा बसेर काइँला बा तोस्रोमा सिमेन्टी बोरा च्यालेका त्यान्द्राले पोया लगाउँदै थिए । बस्तु पाखातिर लखेटिएका थिए । माइला दाइ टाट्नाका किला काट्न जङ्गल पस्दै थिए ।
Read More »कस्तो मङ्सिर ?
‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’
काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।
Read More »अभावपूर्ति
“ए माइला! डोको लिन घरसम्म आइपुगे, तयार छ कि के छ?” एकबिहानै झिसमिसे उज्यालोमा माइला बाको घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति।
Read More »माइला बाको डोको
बिहानको ठिक एघार बजेको समय थियो । पिठे निक्कै हतारमा घर फर्कदै थियो । उसका दुवै हातमा चार पाँच ओटा पारदर्शी झोला थिए । सबै झोला भरी खाध्य सामान सवार थिए ।
Read More »चार ज्वाइँ
“हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?”
“किन अनुमति मागेकी प्यारी नातिनी ?”
“म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।”
Read More »प्रौढ खेल‘सडे गलेका सामान हजुर, सडे गलेका सामान’ कवाडी बटुल्ने रहमान यसरी नै हल्ला गर्दै दिनहुँ गाउँ घुम्छ । केही न केही सामान बटुलेर घर लैजान्छ ।
Read More »परिवर्तनको गुरु
‘आयो अनि आयो ! सबै आउनुस् । मौका पर्खँदैन । हुने कुरा टारेर टर्दैन । माग्न मिल्दैन । चोर्न सकिँदैन । सोझै भन्नुपर्छ । नढाँटी २/४ पैसा कमाउनुपर्छ । आउनुस् ।’
Read More »आयो, आयोम सपनाको बिउ छर्ने मान्छे हुँ । बिनाबिउ बिरुवा हुन्न । विनासपना मान्छे जिउँदो रहन्न । म मेरा मान्यता रामटोलका भुलर राम समक्ष व्यक्त गर्थेँ । म संकटकालमा १०–१५ दिन रामटोलमा लुकेको थिएँ । प्रहरी र सेनाले भेटे तारो बनाउँथे । हाम्रा नेताका टाउका निकै महंगा भएका थिए ।
Read More »समाज र सपना
यसपालाको दशैँ र तिहार मामाघरमै मनाउने भइयो । मेरो मामाघर पूर्वी तराईको सप्तरी जिल्लाको रूपनगरमा पर्छ । तिहार सकिनासाथ फेरि चारैतिर झिलीमिलीले रमाइलो वातावरण बनाएको थियो ।
Read More »छठ पर्व
“म केही जान्दिनँ । साली भेनाको आधा घरवाली हो भन्दै फकाउनु भो । शुरुमा नशालु चकलेट खुवाउनु भो । अहिले यो हालतमा ल्याउनु भो । जे निर्णय गर्दा मेरो हित हुन्छ त्यही गर्नुहोला ।”
Read More »निर्मित दुर्घटना
नेपाली समाजका पृथक रीतिथिति छन् । धर्मपर्व मान्ने मनाउने पद्धति अनौठा छन् । केही रीतिथिति भने बेथिति जस्ता लाग्छन् ।
विश्वकर्मा पूजाको दिन तामझाम छुट्टै छ बजारमा । उद्योगधन्दा कलकारखाना, वर्कसप ध्वजापताकाले सजाइएका छन् ।
Read More »विश्वकर्मा पूजा
“ए झरी नझरी देऊ न त्यसरी !” यही गीत मनमा गुनगुनाउँदै, एकाबिहानै छाता ओडेर टारीको खेत हेर्न निस्कदै थिएँ म। जब मनसुन सुरु हुन्छ, तब मनमा लगातार पहिरो गएकै हुन्छ।
Read More »झरीजस्तै आँसु
“म तिमीलाई आज मार्दै छु तर तिमी एक जनालाई आफूसँग लान सक्छौ ।” एकाएक यमदूत प्रकट भएर एक जवान युवकलाई भने ।
Read More »याद
आजसम्म सेकेन्ड ह्यान्डले नै धानिरहेछ जिन्दगी । नयाँ चढ्ने मन भएर पनि काम चलाउमै अल्झिएको छ रहरहरू ।
Read More »इञ्जिन
धेरै वर्षपछि बाल सखा सुकुन्दको फोन आयो । वर्षौ सम्पर्क नभएको उसले कताबाट सम्झेछ कुन्नि उसको फोनले एकातिर म खुसी थिएँ भने अर्कोतिर अचम्भित पनि ।
Read More »समान अधिकार