जो शायद हैन मेरो आश्मा गजल by आश्माSeptember 7, 20087 Commentsअलिखित आकृति मन्को जो शायद हैन मेरो तरंगहरु उठ्छ जस्को, जो शायद हैन मेरो
आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो आश्मा गजल by आश्माSeptember 7, 2008आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो समाहित हामीदुबै, त्यो प्रहर याद आयो समर्पित सबै विस्वासमा, शून्य सरी दूरी संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो
झरीमा परी राहुलभाइ गजल sajha.com by rahulvaiSeptember 2, 20081 Commentझरीमा परी यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी भक्तहरुको उपासना हो या प्रक्रितीको सुन्दर सिर्जना तिर्खाएको मरुभूमीको हाल झैं भयो मनको तिर्सना
गजल दिनेश राज ज्ञवाली गजल by kbsAugust 30, 2008तपाईँले त पाइला मात्रै टेके पनि जमघट विशेष हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ ।
तीजकी बधु कुमार सिंखडा गजल by kbsAugust 24, 20084 Commentsआफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो। आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को लाग्यो।
नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ भूपेन्द्र महत गजल by kbsAugust 23, 2008नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ मुटु कोर्ला मैले छाडया मन केरे हुन्छ मरुभूमी छातीमा सल्के पछी पोल्दो रछ बिझेछु अंगालोमा नबिझ्ने फुल बेरे हुन्छ
गजल चम्पा ढुङ्गाना 'रश्मी' गजल मधुपर्क by kbsAugust 23, 2008सहरबाट हैन यौटा कुनाबाट आउछौ हामी राजनीतिको फुलबारी छेउबाट धाउछौ हामी । राजा अनि राजसंस्थालाई दिनुसम्मका शेष गाली शुद्धरूपमा गणतन्त्रको शान्ति गीत गाउछौ हामी ।
गजल हरिशरण थापा गजल मधुपर्क by kbsAugust 14, 2008दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको तिमीसाग गासुकि सम्बन्ध माछापानीको हावा पानी र माटो अनुकूल छन् अहिले धोवी चरा पनि गाउादैछ गीत जवानीको तिमीसाग गाासु कि सम्बन्ध माछापानीको
गजल कुन्दनकुमार पन्त गजल मधुपर्क by kbsAugust 14, 2008सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर । अहं र अभिमान यति धेरै बढेछ कि यहाालाई नाता सम्बन्ध र इष्टमित्रलाई नै तोड्नु भो हजुर ।
गजल दिनेश राज ज्ञवाली गजल by dineshraj gyawaliAugust 8, 2008झन झन छाती चर्किदिन्छ बढिदिन्छ घाउहरु । मलाई रुवाउन छोपेकी छेउ रे अनेक दाउहरु । नखन खाल्डो भो किन यती दुख गर्छौ । उसैपनी मलाई डुबाउने धेरै छन तलाउहरु ।
गजल दिनेश राज ज्ञवाली गजल by dineshraj gyawaliAugust 8, 2008कोही नहुनेको त, न नाम न थर हुन्छ नानू हीरा बाटो मा भेटियो भने, पत्थर हुन्छ नानू माया आखा बाट मन, मन बाट मुख मा आए दुनिया लाई चियोचार्चा को, ख़बर हुन्छ नानू
गजल दिनेश राज ज्ञवाली गजल by dineshraj gyawaliAugust 8, 2008दैब फकाउन अनेक उपाय बनाउछन पुजारिहरु । जता जता मन्दिर उतै शंख बजाउछन पुजारिहरु । ना घर बाट निस्किउन न भांचुन सिन्को कतै । बसी बसी छातिभरी तक्मा सजाउछन पुजारिहरु ।
गजल दिनेश राज ज्ञवाली गजल by dineshraj gyawaliAugust 8, 2008त्यस पछी कहाँ कसैलाई किन गन्छन मान्छेहरु । हात जोड्ने भेटेपछी देउता बन्छन मान्छेहरु । उकालो लागें शत्रु बढे ओरालो लागें आफ्ना घटे । हर साँझ आफ्नाकै नाममा दोबाटो मन्छन्छन मान्छेहरु ।
गजल मन्दिरा कोइराला गजल नेपाल साप्ताहिक by kbsAugust 7, 2008उही प्रेम त्रि्रो लागि मात्र टाइम पास भो मलाई सधै“ दोहोरिने दारुण इतिहास भो । आ“खा मात्र साक्षी दिए हाम्रो गोप्य सम्बन्धमा तिनै आ“खाबाट आज सत्य पर्दाफास भो ।
जे पनि जन्ताकै लागि नै राजेन्द्र थापा गजल नेपाल साप्ताहिक by kbsAugust 7, 2008जे पनि जन्ताकै लागि नै गरियाको भनियो जन्ताको सूचीमा चैँ खै कोको परियो नौलो बाली नयाँ धान गफ्फा चुटियो मौसम बित्दा नि हलो अड्काकै देखियो
सोधिरहेछन, आज मेची र महाकाली बूँद राना गजल by kbsAugust 4, 2008सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली ।
गजल मनु ब्राजाकी गजल मधुपर्क by kbsAugust 4, 2008गुन गरी फर्किजाने त्रि्रो हात रै’छ, फुलेपछि झरिजाने पारिजात रै’छ ।
गजल घनेन्द्र ओझा गजल साहित्य सरिता by kbsAugust 4, 2008अँध्यारो त्यो आकाशमा जून लागेपछि । खुबै राम्री देखिइछ्यौ सुन लागेपछि ।
पिउँदै नपिउने मान्छे बूँद राना गजल by kbsAugust 4, 2008प्यूदै नप्यूने मान्छे पिएं अलिकति उनको बचन राख्न लिएं अलिकति 1 1Share
इ सानै उमेर् देखि मन् हर्न लागे मोतीराम भट्ट गजल by kbsAugust 4, 20081 Commentइ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे