दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको
तिमीसाग गासुकि सम्बन्ध माछापानीको
हावा पानी र माटो अनुकूल छन् अहिले
धोवी चरा पनि गाउादैछ गीत जवानीको
तिमीसाग गाासु कि सम्बन्ध माछापानीको
पराइ त पर हुन्छन् आफन्त हुन्छन् वरै
र पनि मन मिल्ने छैन अरू चिनाजानीको
तिमीसाग गाासु कि सम्बन्ध माछापानीको
भोलि हुन्छ कि हुादैन भन्न सकिादैन यतिखेर
फूल नि कतिखेर बम बन्छ राजधानीको
तिमीसाग गाासु कि सम्बन्ध माछापानीको
दुःख अलिकति सा्ने निहुामा जिन्दगानीको
तिमीसाग गासु कि सम्बन्ध माछापानीको
-बालकोट, भक्तपुर
