दुई मुक्तक ज्ञानुवाकर पौडेल मुक्तक युवामञ्च २०६७ पुस by kbsJanuary 19, 2011 कविता उसले राम्रो लेख्न थाल्छ पीडा जसकेा धेरै पाक्न थाल्छ देख्छन् फुलेको जब आफ्नो केश मन्दिर तिर अनि ऊ लाग्न थाल्छ । दिएको बचन पूरा गरौ काम फत्ते अधुरा गरौं पहिले नापौं त्यो आकाश उडानको अनि कुरा गरौं Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ