खोला तरेर थोरै उकालो हिंडेपछि खोक्सुङले चौतारीमा झोला बिसायो र पारि आफ्नै गाउँलाई हेर्यो। उसले टारी खेतमाथिको आफ्नो घर ठम्यायो। चुन र टीनले टल्केको तीनधुरे घर।
नेपाली सेनाका पूर्व प्रमुख रुकमाङ्गद कटवालको कहानीमा प्रतिकूलतासँग पौंठेजोरी खेल्दै अगाडि बढिरहेका तन्नेरीहरूले बाटो पहिल्याउन सक्छन् भने समकालीनले आफूले भोगेको समय सम्झन्छन्।