Skip to content

हिमाल खबरपत्रिका

ल्हासामा भृकुटीलाई भेट्दा

दक्षिणको हरियाली भूमि छाडेर ल्हासा पुग्दा वेग्लै भाषा, संस्कृति र भेषभूषामा घुलमिल हुन भृकुटीलाई कति गाह्रो भयो होला भन्ने सोचेर मेरो मन भावुक भयो ।

ठमेलमा एक रात

डान्सबारमा काम गर्ने महिलाका मुद्दामा धेरै पटक आफैंले आवाज उठाए पनि उनीहरूले काम गर्ने ठाउँ हेर्ने र वातावरण बुझ्ने मौका जुरेको थिएन ।

सुनगाभासँग बग्दो देश

  • by

विश्व पुष्प व्यापारमा ज्यादै आकर्षक मानिने सुनाखरीको बढ्दो तस्करीले नेपाली सम्पदामाथि पहिरो चलाएको छ।

शक्तिशाली उदय

  • by

इटहरीमा बसेर साहित्यकर्म गरिरहेका हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता संग्रहको ‘बाटामा भरिया बालक’ शीर्षकको पहिलो कविताको बालभरिया विद्यालयको सामान बोकेर पहाडतिर उक्लिंदैछ।

साहित्यमा मधेशको संवेदना

  • by

“नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्।

आमाको प्रतिभा

  • by

६०–७० वर्षअघिको नेपाली समाजमा एउटी १४ वर्षकी सानी केटीको मनमा के कुरा खेल्दा हुन्? त्यस बेलाकी किशोरी कस्ता सपना देख्दी हो र कस्तो खेलमा रम्दी हो?

खै के भन्ने आमालाई

  • by

यसपालि हिमाल ले ‘नेपाली आमा’ भन्ने विषय छान्यो रे दशैं अङ्कका लागि। सधैंझै मलाई पनि केही लेख्ने कि? भनेर सोधियो।

पर्दामा आमा बन्दा

  • by

सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो।