“चाडैं घर फर्कुला “ शुस्मा गद्य कविता by sayanlimbuMarch 19, 2010सात समुद्रपारि आएको छु आमा दश नंग्रा खिँयाउनलाई भोक तिर्खा सही परिश्रम गर्छु साहुको ऋण तिर्नलाई ।।
देश किन दुख्नु ? आचार्य प्रभा गद्य कविता by kbsMarch 16, 20101 Commentसब लेख्छन देश दुखेको कबिता, गीत, गजल अनि के के, के के, …….? मलाई त लाग्दैन कि देश दुखेको छ, देशलाई रोग लागेको छ,
ऊ निर्दोष छैन सरोजनी थापा गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010मैले देखेको छु, ऊ आफ्नो काममा निर्दोष छ तर के उसलाई आफ्नो कामले मात्र निर्दोष सावित गर्छ र ?
सभ्यताको लुतो राजेन्द्रप्रसाद पन्त 'तारकीणी' गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010सभ्यताको बीज छर्नेहरूले ‘सत्य’ र ‘न्याय’ ले मलजल पुर्याओस् सुन्दर र सुखद वातावरणबीच अङ्कुरण भै शान्ति-समता फुलोस् र सिर्जना फलोस् भन्थेँ
मोह उत्तम थापा गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010प्रकृतिको यो जीवन पराईको घर पलमै हर्ने नियति अरूको नगर्नु भर
मेरो नयाँ नेपाल !! छविरमण सिलवाल गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010नयाँ सडकको पिँढीमा बसेर नयाँ नेपालको मेरो
तर्कभन्दा पर लक्ष्मीदेवी राजभण्डारी गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010सपनालाई व्याख्या गर्दै हिँडु के औचित्य ठानुँ ? मैले अर्थ्याएको सपना अरु निमित्त अनौचित्य
सम्झिएको बेलामा रमेश श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010हुन्छ ! म तिमीलाई एउटा सिङ्गो प्रेम दिन्छु
धरानका चोकहरू मदन राई 'लामाखुले' गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010अत्यन्त समृद्धचोकहरू कतै नलर्खरावस् कतै नबरालियोस्, उभियोस् अटल छाती साँगुरी भन्ज्याङ्ग भएर
शब्दगाथा रोशन सुवेदी गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010ओ ! शब्दको आकाश ! ओ ! समयको आवाज !!
आँखा रामविक्रम थापा गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010संसार देख्ने रमिता हजार यो ज्योति आँखा सबको छ सार सौन्दर्य हेर्ने नयननाभिराम सानो छ हेर्दा कति धेर काम
अनुत्तरित प्रश्न पुन्य गौतम "विश्वास" गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 20101 Commentराजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार ऊ र म दुवै सहभागी ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान
रूपान्तरण राजु महत गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010बिहान भएर के भो हुस्सु हटेको छैन । कुहिरोले ढाक्न छोडेको होइन ।
अँध्यारो रातसित एकछिन कृष्ण प्रधान गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010अँध्यारोमा जे पनि हुन्छ । लेनदेन वार्तालाप विच्छेद ।
हामी हुरीका चराहरू रामेश्वर राउत मातृदास गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 13, 2010देश भएका हामी देशबिहीनहरू जागिर खाएइका बेरोजगारहरू नेता बनेका नेतृत्वहीनहरू सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू ।
पावरहाउस श्यामल गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 13, 2010समयसँगसँगै थिचिदै गएका सपना सानासाना आँखामा देखिने इन्द्रेणी समय सँगसँगै अगोचर हुँदै गएका कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै
डी.सी. मा मेरो प्रवेश गोपाल पराजुली गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 13, 2010टनी मरिसनको परिचय आँखामा राखेर डी.सी. हेरिरहेको म काला जातिको संवेदनालाई मरिसनले र मेरा आँखाले
आधा घण्टा आर पी श्रमिक गद्य कविता by kbsMarch 10, 20101 Commentनिस्सासिदो धुल–धुवाँको मेघमाला धर्ती फोर्ने गगनभेदी चिच्याहट सघन अधरामृतमाथि गन्दगी पहाड जनजन्तुको चित्रपट यो हाम्रो शहर ।
“जिन्दगी” भाग-२ मिना बान्तवा गद्य कविता by minabantawaMarch 9, 20104 Commentsत्यस्तो भएको भए …. जिन्दगी पुरानो हाँडी भए जिन्दगी उहिलै फुटाई दिई सक्थें!
कसरी खायो आगोले हेर कमलको शरीर आचार्य प्रभा गद्य कविता by kbsMarch 8, 2010किन खायो आगोको लप्काले त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ? किन डाहा गर्यो अद्रिश्य शक्तिले मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?