शुभकामना krishna गद्य कविता आफ्नै मन by yograjJanuary 1, 2010मुस्कुराउनू सधैं तिमी गुलाबको फूल सरी ईश्वर दाहिने भइरहुन जहापनी सधैंभरि सानातिना ठेस लाग्दा नआत्तिनु कहिले पनि कुरेर बसोस दोबाटोमा सफलताले जहिले पनि
सबै आदर्शहरू आऊ राजेश रुम्बा लामा गद्य कविता by atriptDecember 31, 2009जूनको शीतल किरण छरी बुद्ध तिमी आऊ तिम्रो मातृभूमिलाई कहिल्यै नरुवाऊ तिम्रो मातृभूमि जोगाऊ बुद्ध तिमी आई यहाँ लुछ्ने बेच्ने भा’छ अहिले मातृभूमि जहाँ चार जाति छतीस वर्ण नेपालीका जाति प्रहार गर्दैछन एकाआपसमा छातीमाथि लाती
नयाँ संबिधान बिनोद बिश्कर्मा गद्य कविता by rohanraiDecember 31, 20091 Commentअब बन्ने संबिधानले, पुराना सरचनाहरूलाई हताई नयाँ सरचनाको बिकास गरोस । अब बन्ने संबिधानले, गरीब, असहाय अनि अनाथहरूलाई मुक्ति ।
नसोध मलाई रुकु कार्की गद्य कविता युवामञ्च २०६६ मंसिर by kbsDecember 30, 2009नसोध मलाई मायाभित्र फूल हुन्छ कि भनेर कलेजीमा फुल्यो फूल त्यो कुन विधिले चुँडाइदियो
साथीहरू हो शशी थापा (पण्डित) गद्य कविता युवामञ्च २०६६ मंसिर by kbsDecember 30, 2009साथीहरू हो दिने भए साथ देओ, विश्वासघातको पोल्टो नउघार
चोका बमबहादुर थापा 'जिताली' गद्य कविता युवामञ्च २०६६ मंसिर by kbsDecember 30, 2009हिजो र आज पग्लिँदै छ हिमाल दिनानुदिन अग्लिँदैछ महल
मृत्युबोध माधव मूल गद्य कविता युवामञ्च २०६६ मंसिर by kbsDecember 30, 2009मेरो मृत्युपश्चात् बीचमै म भट्किरहेछु कतिञ्जेल यो अवस्थामा म भइरहनेछु
हुम्ला दामोदर पुडासैनी 'किशोर' गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009असाध्यै मन परेपछि चुम्बन चुचुरामा गरे पनि हुन्छ खोंचमा गरे पनि हुन्छ ।
थकित यात्री सुशीला प्रधानांग गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009यो छातीभरि तिम्रो सम्झनाले घच्घच्याइरहेको बेला कुन्नि किन हो ?
म सहर र बसाइँ जयन्ता पोखरेल गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009आकाङ्क्षाबाट ओर्लिएको सुनामीजस्तै रहरबीच उच्छालिने पीडाको प्रशव प्रहरमा रातमा ब्यूँझन्छन् मेरा असहजहरू
मान्छे हुनुको अर्थमा भीम खरेल गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009मान्छे हुनुको अर्थमा भोक र अभावमा बाँच्नु होइन भने मानबहादुरले एक पेट खान पाउनुपर्छ मानबहादुरले एक आङ लाउन पाउनुपर्छ
मोफसलमा छरपस्ट कविताहरू धर्मराज अर्याल गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009अचेल मोफसलतिर मौलाएको छ कविताको खेती कवि मनहरूले चेतनाको दियो बालेर अन्धकार विरुद्ध लडिरहेका छन्
सहिदको रगतले पोल्छ ! चेतनाथ हरित गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009सधैँ गन्गन् / निरन्तर पर्पर् उही परिवेश, उनै आवाज उही धरातल, उनै आत्मवञ्चना हेर्दाहेर्दै/पर्खंदापर्खंदै वाक्क लागेर जनता
तयार छु म ! गान्धीराज काफ्ले गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009आज म मेरो मन खण्ड-खण्ड गर्न तयार छु ! सर्वाङ्ग मनमा मेरो विश्वास अनायास टुट्यो
सङ्घर्षको मैदान गायत्री विष्ट गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009नीलो आकाशमा मडारिरहन्छन् काला बादल युद्ध चर्किरहन्छ घनघोर ।
आफ्नै परिभाषामाथि प्रश्न चिन्ह कृष्ण बाउसे गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा
अनुरोध उत्तम भौकाजी गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009समाऊ- मेरा यी हातहरू समाऊ मलाई तिमी आफूजस्तै निष्कपट बनाऊ ।
आँसुको रुमाल महेश रेग्मी गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु । अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु
मेरो अपहरण क्षेत्रप्रताप अधिकारी गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009कसैले मलाई दागा धर्यो र, मेरो अपहरण गर्यो दस लाख फिरौती माग्यो र, मैले दिन सकिनँ अब मेरो हालत के हुन्छ !
मन छविरमण सिलवाल गद्य कविता नेपाल साप्ताहिक by kbsDecember 29, 2009असन्तोषको ज्वारभाटामा रुमल्लिरहेको यो पापी मन भो पुग्यो, चाहिँदैन