गद्य कविता
यस्तो पनि हुँदो रहिछ
नयाँ साथी बनाउने क्रम्मा अपरिचित ब्याक्ती सँग परिचय गरे मैले
परिचित हुनलाई आफ्नो सत्य कहे मैले
साथीत्तो लाई निरन्तर दिन साथ को कदम बढाए मैले
कसैको मनमा पस्न नसक्ने हरेक नाम पाए मैले!
सत्य कुरा बताउनु भयो मेरो ठुलो दोष
जब पाए नौलो नाम तब आयो मेरो होश।
साथी भनि बनाए पछि टुटाउन बानी छैन
सबै लाई राम्रो सोच्छु घृणित नारी म होइन
जती नाम पाए पनि मन दरो गरी बाच्ने छु
मेरो बारे नराम्रो सोचे पनि भने पनि निर्दक्का भ ई हास्नी छु हास्नी छु
Sadishya K..C.
हाल: इजराईल Israel
