सम्झन डर लाग्यो आचार्य प्रभा गजल by kbsMarch 30, 2010सम्झन डर लाग्यो बिर्सन कर लाग्यो तिम्रा नाटक हेरी केनै पो भर लाग्यो?
गजल तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 30, 2010तिर्थ(यात्री)पौडेल गजल लाख बिन्ति गर्छु हजुर नजानुहोस बिदेशतिर देश प्रेम इमान जमान नलानुहोस बिदेशतिर, सुन फल्छ यो माटोमा पाखुरीको पसिनाले बिदेशीको तिखो बचन नखानुहोस बिदेशतिर,
नयनाकशमा जुन बनि रुप तिम्रै उदाईरह्यो तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 29, 2010एक्लै हुदा सधै मलाई याद तिम्रै आइरह्यो सपनीमा बिपनीमा तस्बिर तिम्रै छाईरह्यो,
हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 2010हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले समाजले देख्ने गरी रुन पनि उन्ले ।। धिक्कार भो मेरो सारा खुशी दिए पनि बिर्सी गईन मैले लाको गुन पनि उन्ले ।।
बाटो पनि रोयो जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 2010तिमीले पाईला मोडेपछि बाटो पनि रोयो आज एक्लै डाँको छोडी लाटो पनि रोयो ।। बेईमानी बिश्वाश घाती पात्रहरु देखी आँशु झारी जीवनको पाटो पनि रोयो ।।
फूल नभई झर्यो भन्दिनू है जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 20102 Commentsहुलाकी दाइ तिमीबाट सर्यो भन्दिनू है कोपिला थ्यो फूल नभई झर्यो भन्दिनू है ।। जीवन यापन गर्नलाई साथ कोही नपाएर बियोगले आत्माहत्या गर्यो भन्दिनू है ।।
हरेक साँझ म पिएर मात्तिएको हुन्छु रोहित असीम गजल by rohit aseemMarch 28, 20102 Commentsहरेक साँझ म पिएर मात्तिएको हुन्छु उदास यो जिन्दगीदेखि आत्तिएको हुन्छु धुजा धुजा भै फाटेको जिन्दगी चलाउन टाल्छु यता, उता तर च्यातिएको हुन्छु
प्रभात झट्ट नआइदे न तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 26, 2010मिलन छ दुई मुटुको, प्रभात झट्ट नआइदे न अंगालोमा बाँधिएका छौ, कुखुरा नकाराइदे न,
तकदिर मेरो चुक्दैछ आजकल रोहित असीम गजल by rohit aseemMarch 25, 20106 Commentsतकदिर मेरो चुक्दैछ आजकल दुख दैलोमा ढुक्दैछ आजकल खुशीको मुहान त तिमी नै हौ बाँध लगायौ सुक्दैछ आजकल
मन्दिरमा किन जान्छौ देउता देख्न हो ? तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 25, 2010तिर्थ(यात्री)पौडेल, गजल मन्दिरमा किन जान्छौ देउता देख्न हो ? मुर्तिप्रती बिस्वासको आस्था रोप्न हो ? आफु भित्रै नखोजेर इश्वरको बास मन्दिरमा गइकन श्रादा पोख्न हो ?
गइन उनी तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 24, 2010चौतारीमा आज मलाई पर्खाएर गइन् उनी आइन् यतै, बाटो आँखा तर्काएर गइन् उनी , संगै थियो साथी आज बसेको थियो साथ मेरो नदेखे झैँ नजर उसलाई कर्काएर गइन् उनी ,
धेरै पछि बोली सुने आहा भयो आज मलाइ तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 19, 20103 Commentsधेरै पछि बोली सुनें आहा भयो आज मलाई भीत्रि मनको उनको इच्छा थाहा भयो आज मलाई ,
आमा पिताम्बर वली गजल by pitambarMarch 18, 20101 Commentजीउन जीवन यो बिरानो ठॉउमा दुःख गरी कमाइराको छु आमा, तिम्रो काखमा बस्न नपाइ भित्री मन रोए पनि बाहिर रमाइराको छु आमा। तिमीलाइ घुर्की लगाइ मिठो भइन खान्न भन्थे,
तिमी मेरो प्राथना मा आयौ योग राज गजल by yograjMarch 17, 2010कहीले सोचाइ मा आयौ कहीले सम्झना मा आयौ कहीले सपना मा आयौ कहीले चाहना मा आयौ धेरै दिन पछि को बसन्त रितु को आगमन संगै अचानक छताछुल भएर मेरो भावना मा आयौ
सम्झनामा आउँदा तिमी योग राज गजल by yograjMarch 17, 2010सम्झनामा आउँदा तिमी सम्झिएर लेखेँ गजल सपनामा आउँदा तिमी बिउझिएर लेखेँ गजल
गन्तव्य छवि ज्ञवाली मुक्तक by kbsMarch 16, 2010न छर्लङ्ग सूर्य देखियो अँधेरी उस्तै छ अस्त-व्यस्त आँगन र मझेरी उस्तै छ अन्तिम सास फेर्ने बेला उनले भन्थे म गएपछि अर्कै बिहान आउँछ तर खडेरी उस्तै छ ।
किन फेरि एक्लै रमाउन खोज्छौ योग राज गजल by yograjMarch 16, 2010पिउन मैले छोडिसकेको थिए किन बोतल थमाउन खोज्छौ मुटु मुटु साटिसकेको थिए किन फेरि एक्लै रमाउन खोज्छौ
गजल पवित्रा तिवारी 'इरु' गजल मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010स्वच्छताको परिभाषा खोजुँ कसरी ? ढुङ्गालाई फूल मानी रोजुँ कसरी ?
गजल दीपेन्द्र चन्द गजल मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010गोरी पियारी कन देख्न पाऊँ तीर्खा मनैको पनि मेट्न पाऊँ ।