मेरो मन दुखएर गयौ। पिताम्बर वली गजल by pitambarMarch 15, 20101 Commentसमाजमा मेरो सिर झुकाएर गयौ रसिला यी आँखा आँसु जति सुकाएर गयौ। मायाको त्यो पबित्र बन्धनलाई, हाँस्दै हाँस्दै फुकाएर गयौ।
के भनौं जगत राम बर्देवा घायल गजल by kbsMarch 14, 2010झुप्रो छोडी महलतिर सर्नेलाई के भनौं रुपीयाँले खाली ठाउँ भर्नेलाई के भनौं ।। मुटुभित्र धड्कनसँगै मनको भाव बिर्सिएर जता हरियो उतै उतै चर्नेलाई के भनौं ।।
गजल दिव्य गिरी गजल मधुपर्क २०६६ माघ by kbsMarch 13, 2010यो तनमा तिमी नै, यो मनमा तिमी नै सधैँ सम्झनाको आँगनमा तिमी नै ।
सुटुक्कै प्रेम बाबु गजल by prem babuMarch 12, 2010मनमा एउटा कुरा छ सुटुकै भनौं अन्जु एउटा रथको दुई पाङ्रा हामी बनौं अन्जु हाम्रा सबै काँडेबार जन्जीरहरू पन्साएर सँगै यात्रा गर्ने प्रेमको बाटो खनौं अन्जु
साँचै मर्दा लाने हजुर तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 12, 2010 गजल बाच्नलाई मर्दा मर्दै तिस हिउद गने हजुर ठिक्क पर्यो खुचिंग तिर्थे आफ्नाहरुले नै भने हजुर, कहिले मरे खडेरीमा अनिकालमा महंगीमा साहु काडी आफु पस्ने खाडल आफै खाने हजुर,
हौ तिमी प्रेरणाकी खानी आचार्य प्रभा गजल by kbsMarch 10, 20101 Commentहौ तिमी प्रेरणाकी खानी अनी कोमलताकी रानी। हौ, जननी पनि तिमी नै फेरि सुलभ तिम्रो बानी ।
मेरो चिता तयार पारिदिनुहोस् जगत राम बर्देवा घायल गजल by kbsMarch 10, 20101 Commentहुन सक्छ भने मेरो चिता तयार पारिदिनुहोस् निम्सरो भई जिउँदिन घाँटी थिची मारिदिनुहोस् ।।
पिरतीले बान्नेहरू पाएँ जगत राम बर्देवा घायल गजल by kbsMarch 10, 2010बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।। होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।
भो भो माया नलाउ योग राज गजल by yograjMarch 10, 2010भो भो माया नलाउ बरु सधैं शंका गर्ने भए दोबाटो मै भेटौ बरु मनका कुरा गर्ने भए
मौन काठमाण्डौ आर पी श्रमिक गजल by kbsMarch 8, 2010कुकुरको साम्राज्यले निलेको छ शहर नीद खोज्ने बजारमा जलेको छ रहर । असभ्य त्यो जङ्गलीपन मानिसमा मौलाउँदा हाँसो बग्ने मानिसको टुटेको छ नहर ।
गजल एक प्रयास आचार्य प्रभा गजल by kbsMarch 8, 2010मायाले मलाई बोलाउँदा सधैं “सानु” भन्थ्यौ तिमी तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी
सन्देश गजल तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 7, 20103 Commentsचौतारीमा बर-पीपल रोप्नु भन्नु बाबालाई मोढ बनाई तुलसी बिरुवा रोप्नु बन्नु आमालाई मौसम भयो परिबर्तन वन जंगल मासिनाले जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई
उनी मात्रै देखिरा’छु जगत राम बर्देवा घायल गजल by kbsMarch 7, 2010मेरो आत्माभित्र पनि उनी मात्रै देखिरा’छु हरेक रात सपनीमा उनी मात्रै भेटिरा’छु ।।
झर्ने त्यो फूल भएछु आचार्य प्रभा गजल by kbsMarch 7, 20102 Commentsशृष्टिको भुल भएछु । झर्ने त्यो फूल भएछु जस्ले पनि तिर्खा मेट्ने पानीको मूल भएछु ।
मेरो चाँद प्रेम बाबु गजल by prem babuMarch 6, 2010पुर्णिमाको मेरो चाँद टुट्यो कसरी बेदनाको सागरको मुल फुट्यो कसरी बलेको आगो ताप्छन स्वार्थी मनिसले रोदन आसु दिई खुशी लुट्यो कसरी मध्यरात मसान घाट यस्तो दुखी कुरा किन
सोच्दा सोच्द राजेश रुम्बा लामा गजल by atriptMarch 5, 2010गजल सोच्दा सोच्द कयौ मेरा रात ढल्यो छट्पटिमा कोल्टे फेर्दा जीउ मेरो गल्यो । लिन्न भन्छु सोचहरुछात्तिभित्र आफै चल्यो छट्पटीमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ॥
अन्तै नजर चलाएर गयौ आर्.पि.शृजन गजल by rp.srijanMarch 5, 20101 Commentआज पनि अन्तै नजर, चलाएर गयौ मेरो मुटु भित्रभित्रै, जलाएर गयौ बाटो कुरी बस्या थिएँ, आयौ आउन तिमी आसै मर्यो जब आँखा, नलाएर गयौ
हाँस सानु तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 5, 2010तिर्थ(यात्री)पौडेल हाँस सानु अझै तिमि मेरो खुशी थपी दिन्छु दु;ख नहोस त्यो ज्यानलाई चोट म नै खपी दिन्छु, तिमि हाँसे पूणिमाको जुन सम्झिएर पर्खाइमा तिम्रो बाटो शीत थापी दिन्छु,
जान्ने बुझ्नेले खगेन्द्र खिलाफी गजल by kbsMarch 4, 2010जान्ने बुझ्नेले मात्रै भकारी, भरेको छ यहाँ इमान्दारी मान्छेहरू भोकै, मरेको छ यहाँ
हाँस्न थालेकी थेँ इन्दिरा कुईकेल गजल by kbsMarch 4, 20103 Commentsतिमी आयौ जीवनमा हाँस्न थालेकी थेँ थोरै खुशी संगालेर बाँच्न थालेकी थेँ ।। भित्र भित्रै अट्टहासले निचोरेको आत्मा मन बिगार्ने ऐजेरुलाई मास्न थालेकी थेँ ।।