बासना छ उनिसंग अंग अंग चुमु लाग्ने तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 4, 2010तिर्थ(यात्री)पौडेल गजल बासना छ उनिसंग अंग अंग चुमु लाग्ने जुनी जुनी सात जुनी वरिपरी घुमु लाग्ने , केश राशि फिजाएर बदनका फल छोप्दा यौवनको रंग सिची उनि माथि झुमु लाग्ने ,
धेरै दिन भयो सँगै बोली हिड्न नपाएको मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleMarch 3, 2010धेरै दिन भयो सँगै बोली हिड्न नपाएको घाँस काट्दा खोला खोली हिड्न नपाएको
लुट्नेहरू महान अरे बसन्त मोहन अधिकारी गजल by kbsMarch 1, 20102 Commentsआजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे पाप धर्म हाम्रो कर्म आफैलाई थाहा छैन गल्ती गरी बिना दण्ड छुट्नेहरू महान अरे
भुलाई रयौ सधै भरि तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 1, 2010तिर्थ (यात्री)पौडेल गजल तिमीलाई माया दिन्छु भनि भुलाई रयौ सधै भरि मेरा आँखा छली अर्की डुलाई रयौ सधै भरि , चौतारीमा भेट हुदा हिजो अस्ति गोधुलीमा तिम्रै हुँ नि म त भदै झुलाई रयौ सधै भरि ;
पूर्णिमाको रातमा मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleFebruary 28, 20106 Commentsपूर्णिमाको रातमा बोलाएँ तिमीलाई स्वोप्निल नयनमा सजाएँ तिमीलाई हल्का हल्का चुम्बन भयो दुवैमा अनि अंगालोमा दबाएँ तिमीलाई
तिम्रै आभास हुन्छ अचेल योग राज गजल by yograjFebruary 28, 2010गोधुली साँझ पर्दा तिम्रै आभास हुन्छ अचेल मिर्मिरे को बिहानी मै यो मन चन्चल हुन्छ अचेल खै किनहो मेरो मन ले खोजिरहन्छ तिमीलाई खाली खाली यो दिल भित्र तिम्रो कमी हुन्छ अचेल
तिम्रो मायाँ चाहिदैन इन्दिरा कुईकेल गजल by kbsFebruary 28, 2010तिम्रो मायाँ चाहिदैन एक्लै यात्रा गर्ने मान्छे पसिनाले पैसा साटी ओठमा हाँसो छर्ने मान्छे ।
सक्छौ भने सडक बन्द रोक नेता हो जगत राम बर्देवा घायल गजल by kbsFebruary 28, 2010सक्छौ भने सडक बन्द रोक नेता हो कि छातीमा सिधै गोली ठोक नेता हो ॥
सुहाग रात विमल गौतम गजल by kbsFebruary 28, 2010तिम्रो मेरो जीवनको त्यही पहिलो साथ थियो अन्धकारै भए पनि कति मिठो रात थियो
चर्किन्छ यो छाती अब जगत राम बर्देवा घायल गजल by kbsFebruary 28, 2010तिमी हुन्छ मात्रै भन मेरो जीवनसाथी अब होइन भने दिन दिनै चर्किन्छ यो छाती अब ॥ उही रोग उही ब्यथा हुन्न निको घाउ मेरो बरु तिमी भन्छ्यौ भने मर्दै होला जाती अब ॥
चोटमाथि चोट विमल गौतम गजल by kbsFebruary 28, 20102 Commentsदेखाउँछ्यौ प्रिय सधै खोटमाथि खोट सहन्न म अरु तिम्रा चोटमाथि चोट आशा थियो चाहनेछ्यौ प्रेम रुपी वर्षा तर माग्छ्यौ किन सधै नोटमाथि नोट
आँधी, बतास, समुद्र गहमा राकेश कार्की गजल by rakeshkarkiFebruary 27, 2010आँधी, बतास, समुद्र गहमा यत्तिखेर बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर जीन्दगीको ओझेलमा कसरी रमाउँ मिठास छैन गुलियो महमा यत्तिखेर थियो जो अब छैन मनको छेवैमा दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर
संसारै भुल्न सकिने शिव सस्मित गजल by Shiva SasmitFebruary 27, 20101 Commentसंसारै भुल्न सकिने हाँसै मीठो निर्मोहीको ज्युहजुर मिसिएको भाषै मीठो निर्मोहीको चाहनाका नजरहरु फ्याँक्दाखेरी मेरा सामु आफै परुँपरुँ लाग्ने पासै मीठो निर्मोहीको
यो देश योग राज गजल by yograjFebruary 27, 2010मीठा मीठा कुरा गर्यौ देस्का लागि गर्छौ के? बिना अर्थ जनता मारी तिमीहरु ले पाउछौ के? नेपाल लाई’स्वित्जर्लेन्ड’झै बनाउने भन्छौ तर सबै शैली पुरानै छ तिमले नयाँ गाउछौ के?
शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी तीर्थ (यात्री) पौडेल गजल by tirthaFebruary 26, 2010शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी पूर्णिमाको जुन बनी अँधेरीमा छाऊ तिमी शब्दसँग प्यार भई माया बढ्यो अलि अलि गीत बनी दीन-दु:खी घडेरीमा गाऊ तिमी
जनतालाई सिडी बनाइ माथि माथि चड्नेहरु तीर्थ (यात्री) पौडेल गजल by tirthaFebruary 26, 2010तिर्थ(यात्री)पौडेल गजल जनतालाई सिडी बनाइ माथि माथि चड्नेहरु जनतालाई झुक्याएर झुटको खेति गर्नेहरु खबरदार जनताहरु एक भइ जुटेका छन जनतालाई चुनाबमा मात्र प्रयोग गर्नेहरु
पाइन्ट लाको छु जिन्को मैले राकेश कार्की गजल by kbsFebruary 25, 2010पाइन्ट लाको छु जिन्को मैले दोबाटो ढुक्या छु तिन्को मैले स्टाइल त दिनै पर्यो नि ब्रो दाँतले च्याप्या छु सिन्को मैले
खुशी मात्र बाँड्नुस् अब हरिहर दाहाल गजल by kbsFebruary 25, 2010खुशी मात्र बाँड्नुस् अब ब्यथा बिष आफै पिउनुस् घाँउ दुखे मुस्कुराउनुस् अभाबको जीवन जिउनुस् प्रतिकुल छ जमाना यो ब्यथा सुन्ने कोही छैनन धोका चोट थपिंदै जाउन् शरीर हड्डी आँफै ख्याँउनुस्
गजल तीर्थ (यात्री) पौडेल गजल by tirthaFebruary 25, 2010तिर्थ(यात्री)पौडेल गजल तन मात्र दुर तिम्रो मन भित्रै राखेको छु देउरालीमा फुल चड़ाई केवल तिम्लाई मागेको छु, तिमि जुन सधै मेरो नयनाकाशमा उदाउने
“सानु” भन्थ्यौ तिमी आचार्य प्रभा गजल by kbsFebruary 24, 2010मायाले मलाई बोलाउँदा सधैं “सानु” भन्थ्यौ तिमी तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी