धेरै पछि बोली सुनें आहा भयो आज मलाई
भीत्रि मनको उनको इच्छा थाहा भयो आज मलाई ,
भेट्यौ मात्र सारा तन चुमिदिन्छु हजुरको
भनिन उनले अनायासै औडाहा भयो आज मलाई ,
कहिले भेट्यौ कहाँ भेट्यौ कस्तो कस्तो भयो अनि
भोक प्यास निद सारा गायब भयो आज मलाई ,
तन मेरो दुर भए नि मन मुटुले चुमेको छु,
सम्झनामा अतीतले घोच्ने भयो आज मलाई
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,

तेस्रो र चौथो शेरले नियम
तेस्रो र चौथो शेरले नियम पालना गरेन क्यारे!
galti dekhai dinu bhaekoma
galti dekhai dinu bhaekoma dhanyabad,
shavda marmik huda hudai 3 4
shavda marmik huda hudai 3 4 ko kafiya banaunu paryo tirtha ji…. gajal ta milena ni tyesma……