सम्बन्धको डोरी सूर्य चेम्जोङ गजल by editorMay 30, 2016सम्बन्धको डोरी मात्र बाटेर गई ऊ आउँछु भनेर मलाई ढाँटेर गई ऊ एकातिर पर्खिरहे अर्कोतिर देखी हेर्दा हेर्दै डाँडा काँडा काटेर गई ऊ
साँच्चै भगवान भएदेखि सिरु सिलवाल गजल by editorMay 28, 2016साँच्चै भगवान भएदेखि केही गर्न सक्नुपर्छ अनिकालमा पर्नेहरूको पेट भर्न सक्नुपर्छ दिनैभरि काम गरेर एक छाक खानेहरूको जसोतसो भए पनि दुई छाक टर्न सक्नुपर्छ
मौन बस्छ सीमाना हराउँदा सिरु सिलवाल गजल by editorMay 28, 2016मौन बस्छ सीमाना हराउँदा यो कस्तो गणतन्त्र ? कान थुन्छ बलात्कृत कराउँदा यो कस्तो गणतन्त्र ?
म पात बिनाको त्यो बोट हेरिरहेछु सिरु सिलवाल गजल by editorMay 28, 2016म पात बिनाको त्यो बोट हेरिरहेछु निको नहुने घाउको चोट हेरिरहेछु
न त लाज छ, न डर छ सिरु सिलवाल गजल by editorMay 28, 2016न त लाज छ, न डर छ सरकार तिमीलाई अँझै चुनाव जित्ने रहर छ सरकार तिमीलाई
किन बेचिदैछन् मान्छेहरू सिरु सिलवाल गजल by editorMay 28, 2016किन बेचिदैछन् मान्छेहरू बजारमा आजभोलि ? सामान जस्तै किनमेल हुन्छ हजारमा आजभोलि
मानवमा नै मानवताको अभाव सिरु सिलवाल गजल by editorMay 28, 2016मानवमा नै मानवताको अभाव भएपछि स्वार्थी अनि घमण्डी स्वभाव भएपछि
जब सरकारमा बसी सिरु सिलवाल गजल by editorMay 28, 2016जब सरकारमा बसी लाचार हुनेछ अखबारको मुख्य समाचार हुनेछ
वीर शहिदहरूको आलो रगत सिरु सिलवाल गजल by editorMay 28, 2016वीर शहिदहरूको आलो रगत हेर सरकार निर्दोष जनताहरूको हालत हेर सरकार
शहीद पनि चिहानबाट जाग्नेछ सिरु सिलवाल गजल by editorMay 28, 2016शहीद पनि चिहानबाट जाग्नेछ एकदिन रगतको एकएक हिसाब माग्नेछ एकदिन
हिजो राति हर्के सिरु सिलवाल गजल by editorMay 28, 2016हिजो राति हर्के बोतल लिएर आको हुनुपर्छ दुई, चार बोतल शराब पिएर आको हुनुपर्छ
हजार सपना बोकेर सिरु सिलवाल गजल by editorMay 28, 2016हजार सपना बोकेर ऊ हिंडिरहेछ दिउँसै शराब धोकेर ऊ हिंडिरेछ
अपरिचित छ दुनिया सिरु सिलवाल गजल by editorMay 28, 2016अपरिचित छ दुनिया, यो विरानो शहरमा नयाँ–नयाँ अनुहार छ, यो पुरनो शहरमा
लोकतन्त्रमा जनतालाई सिरु सिलवाल गजल by editorMay 28, 2016लोकतन्त्रमा जनतालाई खास दिनुपर्छ कर्णालीका वासिन्दालाई गाँस दिनुपर्छ
बलिन्धारा आँशु खस्यो सिरु सिलवाल गजल by editorMay 28, 2016बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी
मुटुमाथि ढुङ्गा राखी सिरु सिलवाल गजल by editorMay 28, 2016मुटुमाथि ढुङ्गा राखी सम्बन्धलाई तोड्नु पर्यो नचाहँदा नचाहँदै अन्तै नाता जोड्नु पर्यो
तप्प-तप्प अँश्रुधारा चुहाएर रामकृष्ण पौडेल अनायास गजल by editorMay 28, 2016तप्प-तप्प अँश्रुधारा चुहाएर गयौ मलाई छाडी त्यै आँसुले नुहाएर गयौ
सपनाको सुन्दर महल डिल्ली प्रसाद खराल गजल by thirsty heart.May 28, 2016सपनाको सुन्दर महल डढेपछि रोएँ छुरा जस्तै उन्को वचन गढेपछि रोएँ चादँनी झै सितल थियो,कोमल यो हृदय निष्ठुरीको अन्तिम पत्र पढेपछि रोएँ
गाउँ छोडी सहर चाहेर सन्दिप आचार्य गजल by सन्दीप आचार्यMay 28, 2016गाउँ छोडी सहर चाहेर त गल्ती गरे सुकाले टर्ने, मोहर चाहेर त गल्ती गरे स्वर्ग आभास हुने आमाको काख छाडी पराई लोगको अधर चाहेर त गल्ती गरे
त्यो दिलभरि यामदास घायल 'सन्तलाल' गजल by यामदास घायल 'सन्तलाल'May 27, 2016त्यो दिलभरि म आफैलाई, भर्न पाए हुन्थ्यो तिम्रै काखमा जिउन अनि, मर्न पाए हुन्थ्यो महङ्गी, लोडसेडिङ र, अभाव छ यहाँ, तिम्रै दिलको शहरमा, सर्न पाए हुन्थ्यो