Skip to content

कला/साहित्य समाचार

20120715_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न

  • by

तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १११ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६९ साल वैशाख ३० गते शनिवारका दिन सम्पन्न भयो ।

भानुजयन्ती बिशेष शृंखलाको रुपमा योकोहामामा गुन्जियो साहित्यिक माहोल

अन्तराष्ट्रिय साहित्य समाज जापान (अनेसास)ले गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गत १९ औं नियमित शृंखला अनेसास जापानको स्थापना कालदेखिकै पहिलो पटक योकोहामामा यही जुलाई ८ तारिखका दिन सम्पन्न गरेको छ ।

१९९ औं भानु जयन्ती बिशेष शृंखलाको रुपमा सम्पन्न भएको कार्यक्रममा बिद्यार्थी, ब्यबसायी, पत्रकार लगायत विभिन्न संघ संगठनको उपस्थिति रहेको थियो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जून)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी यही जुन ३० का दिन कवि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा सफलता पुर्वक सम्पन्न भयो ।

सधैं झैं बृहतरुपमा कविहरूको जमघट हुन नसके पनि न्युन रूपमा नै कवि तथा श्रोताहरूको सहभागिता भए पनि च्याप्टरले आफ्नो नियमित कवि गोष्ठीलाई निरन्तरता दिनलाई पनि सम्पन्न गरेको हो ।

20120628_BinaTamang_News

राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न

  • by

‘तामाङ राष्ट्रिय पहिचानको लागि साहित्य लेखन’ भन्ने नारा सहित राष्ट्रिय तामाङ साहित्य सम्मेलन् २०१२ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान् (स्टाफ कलेज) जावालाखेलमा यही मिति २०६९ आषाढ ९ र १० गरी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, मे)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कवि गोष्ठी मे २६, २०१२ का दिन श्री हरि अधिकारी, श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसन स्थित वंहाहरूकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो ।

समयमै संविधान जारी गर्नका लागि साहित्यिक खबरदारी

  • by

कोहलपुर, बाँके,
जेष्ठ ९, २०६९

समयमै संविधान जारी गर्नका लागि आज बाँकेको कोहलपुमा रचना वाचन मार्फत साहित्यिक खबरदारी गरिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुर स्थित लोकतान्त्रिक पीपलचौतारामा सम्पन्न भएको सो कार्यक्रममा संविधान जारी गर्ने समय नजिकिदै जाँदा रचना मार्फत नेताहरूलाई कटाक्ष गरिएको थियो ।

20120413_KapilAnjan_News-01

कोहलपुरमा साहित्यिक कार्यक्रम सम्पन्न

  • by

कोहलपुरमा नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान, रचना वाचन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय र पूर्णिमा साहित्य प्रतिष्ठानको संयूक्त आयोजना भएको कार्यक्रममा यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, पुस्तकालयका पदाधिकारी, राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि तथा स्थानीय स्रष्टाहरूको सहभागीताबीच कार्यक्रम सम्पन्न भएको हो ।

20120328_BinaTamang_News

बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

  • by

शिवपुरीको फेदीमा लतमन्न सुतेको नारायणथान अर्थात पवित्र धाम बुढानीलकण्ठमा मिति २०६८ चैत्र ११ गते शनिवार बाग्द्वारा साहित्य समाजले कवि ‘वियोगी’ बुढाथोकीको प्रमुख आतिथ्यमा उत्तर भेगीय अन्तरस्कूल कविता प्रतियोगिता सम्पन्न गरेको छ।

20120303_AcharyaPrabha_03

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, फेब्रुवरी)

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबारको कवि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।

20120212_BinaTamang_News

सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प

  • by

यही २०६८ साल पुस ३० गते शनिवारको दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरूको उपस्थितिमा वाण गंगा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कवि गोष्ठी आयोजना गर्यो ।

20120103_SurajGiri_News-01

नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनामझेरी प्रतिष्ठानको संयूक्त कार्यक्रम सम्पन्न

  • by

नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना मझेरी प्रतिष्ठानको आयोजनामा भएको मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका तथा १ दर्जनजति मातृभाषामा कवि गोष्ठीको साहित्यिक दृश्य २ दिनसम्म छाइरह्यो । यही पौष ९ गतेको पहिलो दिन नेपालको मध्यभागमा अवस्थित नवलपरासी जिल्लाको शिवमन्दिर (कावासोती) को गाविसको सभा कक्षामा नेपाल प्रज्ञा प्रतिष्ठान तथा मातृभाषा विभागकी प्रमुख सुलोचना मानन्धरले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

20120103_BhupendraMahat_News-02

अनेसास कोलोराडोद्वारा भीमनीधि तिवारी सतबार्षिकी समारोह तथा साहित्य संगम सम्पन्न

  • by

साहित्यकार भीमनीधि तिवारीको सतबार्षिकीको सु-अबसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो चाप्टरले नियमित कवि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भीमनीधि तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाई भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ ।

बेल्जियममा त्रैमासिक काव्ययात्राको शुरुवात !

  • by

साहित्यिक वेवसाइट “प्रतिनिधि बेल्जियम डट कम”को आयोजनामा बेल्जियममा त्रैमासिक काव्ययात्राको थालनी यही डिसेम्वर १२ का दिन स्थानीय लुभेनबाट प्रारम्भ गरियो ।

20111222_BholaThapaChhetri_News_01

अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन

  • by

‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’

फणिन्द्र शान्तका यिनै गजलका शेरहरूसँग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुँदै आएको अनेसास- नबोदित “नबौ डबली” गत डिसेम्बर ९ तारिकको दिन दोहास्थित टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।

20111220_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १०३ औं शृंखला सम्पन्न

  • by

तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०३ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल मार्गशीर्ष २४ गतेका दिन सम्पन्न भयो ।

20111120_RajeshRumbaLama_News

कतारमा १०२ औ लक्ष्मी जयन्ती सम्पन्न

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय कतारद्वारा संयुक्त रुपमा आयोजित १०२ औ लक्ष्मी जयन्ती समारोह दोहास्थित ढाका रेष्टुरेन्टमा ११ नोभेम्बर शुक्रबारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

20111114_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १०२ औं शृंखला सम्पन्न

  • by

साहित्यक जगतमा आफ्नो मातृभाषा तथा संस्कृतिको पहिचान एवं सम्बर्धनको निमित्त लामो समयदेखि निरन्तर रुपमा लागिपरेको साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०२ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल कार्तिक २६ गतेका दिन सम्पन्न भयो ।

20111108_PrakashPoudel_News-01

अनेसास जापानको नया कार्यसमिति

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सातौं अधिवेशनबाट अध्यक्षमा प्रकाश पौडेल ‘माइला’ निर्वाचित हुनुभएको छ । नोभेम्बर ६ तारिख आइतवार टोक्योमा भएको अधिवेशनबाट पौडेल निर्बिरोध रुपमा अध्यक्ष चयन हुनभएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्करजंग थापा, महासचिवमा देवीबहादुर इङनाम, सचिवमा धिषण निरौला, सहसचिवमा शशि बिक, कोषाध्यक्षमा यसोदा वस्नेत थापा चयन हुनुभएको छ ।

20111103_AcharyaPrabha_News_01

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, अक्टोबर) तथा १०२ औँ लक्ष्मी जयन्ती

  • by

हरेक बर्ष झैं यो बर्षको देवकोटा जयन्ती पनि अनेसास कोलोराडो च्यापटरले बडो भब्यताको साथ यही शनिबार अक्टोबर २९ का दिन मनायो ।

प्रा. डा. गोविन्दराज भट्टराई कतार आउँदै

  • by

मिति २०६८ साल आश्विन २७ गते अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको तेस्रो अधिवेशन सम्पन्न भएलगत्तै, नेपाली साहित्यिक जगतको अग्रणी साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जन्मजयन्ती, गत बर्ष झैँ नवोदित साहित्यिक मोबाइल पुस्तकालयसँग सहकार्य गरी संयुक्तरुपमा आगामी ११ नोभेम्वर शुक्रबारका दिन मनाउने निर्णय गरेको छ।